काठमाडौं। ठीक वर्ष दिनअघि अर्थात्, २०१९ को अन्तिम महिनामा चीनको वुहानबाट कोरोना भाइरसले विश्व यात्रा सुरू गर्‍यो। यो अदृश्य भाइरसको यात्रा यति खतरनाक हुन पुग्यो कि, त्यसले लाखौं मानिसको ज्यानै लियो, करोडौंलाई संक्रमित बनायो।
आखिर कसरी फैलियो वुहानबाट भाइरस संसारभर ? यो पत्ता लगाउने मूल जिम्मेवारी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को हो। भाइरस फैलिएको वर्ष दिनपछि डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोली आगामी जनवरीमा वुहानतर्फ जाने भएको छ। टोलीले भाइरस कहाँबाट आयो भन्ने विषयमा अध्ययन गर्नेछ। डब्ल्यूएचओले बुधबार यस्तो घोषणा गरेको हो।
डब्ल्यूएचओका प्रवक्ता हेडिन ह्याल्डर्सनले न्यूज एजेन्सी एएफपीसँग भने, ‘‘म के प्रष्ट पार्न चाहन्छु भने, जनवरीमा एक्सपर्ट टिम चीनको वुहान जानेछ।’’ टोलीमा महामारी विशेषज्ञ तथा पशु स्वास्थ्य विज्ञसमेत सामेल हुने छन्।
कोरोनाको पहिलो घटना २०१९ डिसेम्बरमा चीनको वुहानमा भेटिएको थियो। त्यसपछि चीनमाथि अनेकथरिका आरोप लाग्दै आएका छन्। तर, चीनले सबै आरोपको प्रतिकार गर्दै आएको छ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रियसिसले पनि पत्रकारहरुसँग जनवरीमा एक टोली चीन जाने र कोरोना भाइरस कहाँबाट आयो भन्ने विषयमा पत्ता लगाउने बताएका छन्। एक पटक पुनः वुहानबाट यसबारे खोज गरिने उनको भनाइ थियो।
यसअघि जुलाईमा पनि डब्ल्यूएचओका दुई विशेषज्ञ जाँचका लागि भनेर चीन पुगेका थिए। त्यसबखत खासै काम अघि बढ्न सकेन। अहिले पुनः डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोली चीन गएर यसबारे सत्यतथ्य खोज गर्ने विश्वास गरिएको छ।
कोरोना कहाँबाट, कसरी, कुन गतिमा फैलियो भन्नेबारे यस पटक धेरै कुरा पत्ता लाग्ने अपेक्षा सर्वत्र गरिएको छ। यो टोली विशेष ढंगमा सोधखोज गर्न सफल हुने डब्ल्यूएचओको विश्वास छ।
कोरोनाविरुद्धको भ्याक्सिनको प्रतीक्षा अब साकार हुने अवस्थामा पुगेको छ। वर्ष दिनमा यो महामारीका कारण करिब साढे सात करोड मानिस संक्रमित हुन पुगेका छन्। यो विषाणुले साढे १६ लाखजति मानिसको ज्यान लिइसकेको छ। संसारका १९१ देशमा यसले प्रभाव पारेको छ। अमेरिका, भारत र ब्राजिल भाइरसबाट सबैभन्दा बढी प्रभावित हुन पुगेका देश हुन्।
(एजेन्सी)
" /> काठमाडौं। ठीक वर्ष दिनअघि अर्थात्, २०१९ को अन्तिम महिनामा चीनको वुहानबाट कोरोना भाइरसले विश्व यात्रा सुरू गर्‍यो। यो अदृश्य भाइरसको यात्रा यति खतरनाक हुन पुग्यो कि, त्यसले लाखौं मानिसको ज्यानै लियो, करोडौंलाई संक्रमित बनायो।
आखिर कसरी फैलियो वुहानबाट भाइरस संसारभर ? यो पत्ता लगाउने मूल जिम्मेवारी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को हो। भाइरस फैलिएको वर्ष दिनपछि डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोली आगामी जनवरीमा वुहानतर्फ जाने भएको छ। टोलीले भाइरस कहाँबाट आयो भन्ने विषयमा अध्ययन गर्नेछ। डब्ल्यूएचओले बुधबार यस्तो घोषणा गरेको हो।
डब्ल्यूएचओका प्रवक्ता हेडिन ह्याल्डर्सनले न्यूज एजेन्सी एएफपीसँग भने, ‘‘म के प्रष्ट पार्न चाहन्छु भने, जनवरीमा एक्सपर्ट टिम चीनको वुहान जानेछ।’’ टोलीमा महामारी विशेषज्ञ तथा पशु स्वास्थ्य विज्ञसमेत सामेल हुने छन्।
कोरोनाको पहिलो घटना २०१९ डिसेम्बरमा चीनको वुहानमा भेटिएको थियो। त्यसपछि चीनमाथि अनेकथरिका आरोप लाग्दै आएका छन्। तर, चीनले सबै आरोपको प्रतिकार गर्दै आएको छ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रियसिसले पनि पत्रकारहरुसँग जनवरीमा एक टोली चीन जाने र कोरोना भाइरस कहाँबाट आयो भन्ने विषयमा पत्ता लगाउने बताएका छन्। एक पटक पुनः वुहानबाट यसबारे खोज गरिने उनको भनाइ थियो।
यसअघि जुलाईमा पनि डब्ल्यूएचओका दुई विशेषज्ञ जाँचका लागि भनेर चीन पुगेका थिए। त्यसबखत खासै काम अघि बढ्न सकेन। अहिले पुनः डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोली चीन गएर यसबारे सत्यतथ्य खोज गर्ने विश्वास गरिएको छ।
कोरोना कहाँबाट, कसरी, कुन गतिमा फैलियो भन्नेबारे यस पटक धेरै कुरा पत्ता लाग्ने अपेक्षा सर्वत्र गरिएको छ। यो टोली विशेष ढंगमा सोधखोज गर्न सफल हुने डब्ल्यूएचओको विश्वास छ।
कोरोनाविरुद्धको भ्याक्सिनको प्रतीक्षा अब साकार हुने अवस्थामा पुगेको छ। वर्ष दिनमा यो महामारीका कारण करिब साढे सात करोड मानिस संक्रमित हुन पुगेका छन्। यो विषाणुले साढे १६ लाखजति मानिसको ज्यान लिइसकेको छ। संसारका १९१ देशमा यसले प्रभाव पारेको छ। अमेरिका, भारत र ब्राजिल भाइरसबाट सबैभन्दा बढी प्रभावित हुन पुगेका देश हुन्।
(एजेन्सी)
"> चीनको वुहान जाँदै डब्ल्यूएचओ टोली: Dekhapadhi
चीनको वुहान जाँदै डब्ल्यूएचओ टोली
आखिर कसरी फैलियो वुहानबाट भाइरस संसारभर ? यो पत्ता लगाउने मूल जिम्मेवारी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को हो। भाइरस फैलिएको वर्ष दिनपछि डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोली आगामी जनवरीमा वुहानतर्फ जाने भएको छ। टोलीले भाइरस कहाँबाट आयो भन्ने विषयमा अध्ययन गर्नेछ। डब्ल्यूएचओले बुधबार यस्तो घोषणा गरेको हो।
डब्ल्यूएचओका प्रवक्ता हेडिन ह्याल्डर्सनले न्यूज एजेन्सी एएफपीसँग भने, ‘‘म के प्रष्ट पार्न चाहन्छु भने, जनवरीमा एक्सपर्ट टिम चीनको वुहान जानेछ।’’ टोलीमा महामारी विशेषज्ञ तथा पशु स्वास्थ्य विज्ञसमेत सामेल हुने छन्।
कोरोनाको पहिलो घटना २०१९ डिसेम्बरमा चीनको वुहानमा भेटिएको थियो। त्यसपछि चीनमाथि अनेकथरिका आरोप लाग्दै आएका छन्। तर, चीनले सबै आरोपको प्रतिकार गर्दै आएको छ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रियसिसले पनि पत्रकारहरुसँग जनवरीमा एक टोली चीन जाने र कोरोना भाइरस कहाँबाट आयो भन्ने विषयमा पत्ता लगाउने बताएका छन्। एक पटक पुनः वुहानबाट यसबारे खोज गरिने उनको भनाइ थियो।
यसअघि जुलाईमा पनि डब्ल्यूएचओका दुई विशेषज्ञ जाँचका लागि भनेर चीन पुगेका थिए। त्यसबखत खासै काम अघि बढ्न सकेन। अहिले पुनः डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोली चीन गएर यसबारे सत्यतथ्य खोज गर्ने विश्वास गरिएको छ।
कोरोना कहाँबाट, कसरी, कुन गतिमा फैलियो भन्नेबारे यस पटक धेरै कुरा पत्ता लाग्ने अपेक्षा सर्वत्र गरिएको छ। यो टोली विशेष ढंगमा सोधखोज गर्न सफल हुने डब्ल्यूएचओको विश्वास छ।
कोरोनाविरुद्धको भ्याक्सिनको प्रतीक्षा अब साकार हुने अवस्थामा पुगेको छ। वर्ष दिनमा यो महामारीका कारण करिब साढे सात करोड मानिस संक्रमित हुन पुगेका छन्। यो विषाणुले साढे १६ लाखजति मानिसको ज्यान लिइसकेको छ। संसारका १९१ देशमा यसले प्रभाव पारेको छ। अमेरिका, भारत र ब्राजिल भाइरसबाट सबैभन्दा बढी प्रभावित हुन पुगेका देश हुन्।
(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्