कञ्चनपुर। काेरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।

काेरोना सङ्क्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ।

दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन।  अतिआवश्यक सेवाबाहेकका सेवाहरू बन्द हुने र  भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोरदोहर पूर्णरूपमा बन्द गरिएको छ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। रासस

" /> कञ्चनपुर। काेरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।

काेरोना सङ्क्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ।

दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन।  अतिआवश्यक सेवाबाहेकका सेवाहरू बन्द हुने र  भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोरदोहर पूर्णरूपमा बन्द गरिएको छ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। रासस

"> दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द: Dekhapadhi
दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द
कञ्चनपुर। काेरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।

काेरोना सङ्क्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ।

दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन।  अतिआवश्यक सेवाबाहेकका सेवाहरू बन्द हुने र  भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोरदोहर पूर्णरूपमा बन्द गरिएको छ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्