ललितपुर। मङ्गलबजारस्थित नृसिंह, देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनर्निर्माण गरिने भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार महानगरपालिकाको १०२औँ स्थापना दिवसमा ती मन्दिर पुनर्निर्माण गरिने बताएका हुन्।

“बालकुमारी मन्दिर पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ,” उनले भने। यसै गरी लगनखेलको न्हुपुखु भनिने पोखरी बनाउन डेढ करोड बजेट विनियोजन भइसकेको उनले बताए।

जनतालाई कर र नक्सा पास गर्न महानगरपालिका आउनु नपरोस् भनेर अनलाइन प्रविधिमार्फत् सुविधा पुर्‍याउन लागिएको उनको भनाइ थियो। महानगरपालिकामा रहेका ७९ हजार घरदैलोमा ब्लक नम्बर नरहँदा घर पत्ता लगाउन कठिन भइरहेकाले सडक सञ्जालमा आधारित सो नम्बर राख्नका लागि अध्ययन गरिसकेको महर्जनले बताए।

“हामीले वडा नं ३ का एक हजार घरमा ब्लक नम्बर वितरण गरिसक्यौँ,” उनले भने, “आगामी वर्ष यहाँका प्रत्येक घरमा २१औँ शताब्दीलाई सुहाउँदो नम्बर राखिनेछ।”

त्यसै गरी महानगरपालिकलाई स्मार्ट सिटी बनाउन स्मार्ट बत्ती, साइकल लेन र हरियाली प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको हुँदा यो वर्ष वाग्मती पुलबाट सातदोबाटोसम्म ६७९ स्मार्ट सडक बत्ती हाल्ने काम लगभग सकिन लागेको उनको भनाइ छ। उनका अनुसार यस वर्ष मङ्गलबजारबाट ग्वार्को अनि हिमालय होटलबाट अशोक सिनेमा हलसम्म र यो आर्थिक वर्ष हरिसिद्धि, खोकना, बुङ्मती क्षेत्रमा पनि स्मार्ट बत्ती जडान गरिनेछ।

अर्कोतर्फ महानगरपालिकामा अघि बढाइएको पानी र हरियालीजन्य परियोजनाअन्तर्गत जावलाखेलको पाँच ठाउँमा उद्यान निर्माण भइरहेको र लगनखेल अनि कुमारीपाटीको एक–एक ठाउँमा उद्यान निर्माण गरिने भएको उनको भनाइ थियो।

महानगरपालिकाले अघि बढाएको हरियालीजन्य परियोजनाअन्तर्गत वाग्मती पुलबाट दायाँबायाँ हरियाली प्रवर्द्धनका विभिन्न काम भइरहेका छन्। “यी क्षेत्रमा हुर्किएका रुख बिरुवामा पानी हाल्न महानगपालिकाले एक ट्याङ्कर किनिसकेको छ भने पिम्बहाल र पूर्णचण्डी पोखरी पनि सुधार गरिसकेका छौँ,” उनले भने, “७.९ किलोमिटर चक्रपथ सडक महानगपालिकाभित्र पर्ने र ट्राफिक बत्ती व्यवस्थापन नहुँदा नेपाल सरकारलाई सो क्षेत्रमा स्मार्ट सिटी लाइट राखिदिन अनुरोध गरिरहेका छौँ।”

नेपाल सरकारले यस प्रकारको बत्ती राखिदिएमा महानगरपालिकाले मासिक रूपमा उठ्ने खर्च तिर्ने कार्यक्रममा बताए।

महानगरपालिकाले सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखका रूपमा नियुक्त गरेसँगै फुटपाथ सफा अनि दुर्घटना कम र महानगरपालिकाको सौन्दर्य वृद्धि भइरहेको कार्यक्रममा जनाइएको थियो। यसै गरी उपप्रमुख गीता सत्यालले ललितपुर महानगरपालिका देशकै ठूलो नगरपालिका रहेको बताइन्। नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष सुरेन्द्रराज अवालेले पूर्वाधार निर्माणमा मुलुककै उन्नतशील नगर खडा गर्न आफूहरू दिनरात खटेको बताए।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले वि.सं. १९७५ मा फोहरमैला व्यवस्थापन अर्थात् पाटन सःबहालको नाममा सो स्थान परिचित रहेको अनि वि.सं. २००९ मा ललितपुर नगरपालिकाका नामले चिनिएर वि.सं. २०१८ मा नगर पञ्चायत हुनपुगेको बताए। उनले भने, “वि.सं. २०४७ मा पुनः ललितपुर नगरपालिकाका हुँदै २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गतेदेखि हालसम्म ललितपुर महानगरपालिकाका नाममा परिचित भइरहेको छ।”

रासस

" /> ललितपुर। मङ्गलबजारस्थित नृसिंह, देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनर्निर्माण गरिने भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार महानगरपालिकाको १०२औँ स्थापना दिवसमा ती मन्दिर पुनर्निर्माण गरिने बताएका हुन्।

"> पाटन दरबार परिसरको नृसिंह, देगु तलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण गरिने: Dekhapadhi
पाटन दरबार परिसरको नृसिंह, देगु तलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण गरिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्