काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५,७०६ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ६१ हजार ४३० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ४७४ पुगेको छ।
" />

">
नेपालमा ५,७०६ परीक्षण गर्दा थप ७८२ मा कोरोना सङ्क्रमण: Dekhapadhi
नेपालमा ५,७०६ परीक्षण गर्दा थप ७८२ मा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५,७०६ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ६१ हजार ४३० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ४७४ पुगेको छ।</p>