काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यसमध्ये १२१ जना महिला र १६६ जना पुरुष रहेको जनाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २०२ जनामा, भक्तपुरमा थप ९ जनामा र ललितपुरमा थप ७६ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३६.७ प्रतिशत हो।

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यसमध्ये १२१ जना महिला र १६६ जना पुरुष रहेको जनाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २०२ जनामा, भक्तपुरमा थप ९ जनामा र ललितपुरमा थप ७६ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३६.७ प्रतिशत हो।

"> आज काठमाडौँ उपत्यकामा २८७ जनामा सङ्क्रमण: Dekhapadhi
आज काठमाडौँ उपत्यकामा २८७ जनामा सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यसमध्ये १२१ जना महिला र १६६ जना पुरुष रहेको जनाइएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २०२ जनामा, भक्तपुरमा थप ९ जनामा र ललितपुरमा थप ७६ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३६.७ प्रतिशत हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्