काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ९,३१७ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ५,८३४ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये २८३ जना आईसियुमा उपचाररत छन् भने ४९ जना भेन्टिलेटरमा उपचाररत छन्। 

यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,९४७ जना होम आइसोलेसनमा, १०६ जना आईसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन्।

हाल नेपालमा ४२७ जना क्वारेन्टाइनमा रहेका छन्। 

" /> काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ९,३१७ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ५,८३४ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये २८३ जना आईसियुमा उपचाररत छन् भने ४९ जना भेन्टिलेटरमा उपचाररत छन्। 

यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,९४७ जना होम आइसोलेसनमा, १०६ जना आईसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन्।

हाल नेपालमा ४२७ जना क्वारेन्टाइनमा रहेका छन्। 

"> नेपालमा आज सक्रिय सङ्क्रमित ९,३१७: Dekhapadhi
नेपालमा आज सक्रिय सङ्क्रमित ९,३१७ <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ९,३१७ रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ५,८३४ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये २८३ जना आईसियुमा उपचाररत छन् भने ४९ जना भेन्टिलेटरमा उपचाररत छन्।&nbsp;</p> <p style="text-align: justify;">यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,९४७ जना होम आइसोलेसनमा, १०६ जना आईसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन्।</p> <p style="text-align: justify;">हाल नेपालमा ४२७ जना क्वारेन्टाइनमा रहेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्