काठमाडौं। विश्वमा एकैदिन सातलाख भन्दा बढी संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा सात लाख दुई हजार ५८२ कोरोना संक्रमित थपिएका हुन्।

याे एकैदिन सबभन्दा धेरै संक्रमित थपिने संख्यामध्येकाे अहिलेसम्मकै बढी हाे।

वर्ल्डाेमिटर्सका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ५९ लाख ६६ हजार ३८२ पुगेको छ।

विश्वमा हालसम्म १६ लाख ८० हजार १८४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २३० जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड १० लाख ५२ हजार ८५७ छ। त्यसमध्ये एक लाख सात हजार १३६ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३२ लाख ४४ हजार ३२३ पुगेको छ।

" /> काठमाडौं। विश्वमा एकैदिन सातलाख भन्दा बढी संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा सात लाख दुई हजार ५८२ कोरोना संक्रमित थपिएका हुन्।

याे एकैदिन सबभन्दा धेरै संक्रमित थपिने संख्यामध्येकाे अहिलेसम्मकै बढी हाे।

वर्ल्डाेमिटर्सका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ५९ लाख ६६ हजार ३८२ पुगेको छ।

विश्वमा हालसम्म १६ लाख ८० हजार १८४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २३० जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड १० लाख ५२ हजार ८५७ छ। त्यसमध्ये एक लाख सात हजार १३६ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३२ लाख ४४ हजार ३२३ पुगेको छ।

"> विश्वमा कोभिड-१९ काे नयाँ रेकर्ड : एकैदिन थपिए सात लाखभन्दा बढी संक्रमित: Dekhapadhi
विश्वमा कोभिड-१९ काे नयाँ रेकर्ड : एकैदिन थपिए सात लाखभन्दा बढी संक्रमित
काठमाडौं। विश्वमा एकैदिन सातलाख भन्दा बढी संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा सात लाख दुई हजार ५८२ कोरोना संक्रमित थपिएका हुन्।

याे एकैदिन सबभन्दा धेरै संक्रमित थपिने संख्यामध्येकाे अहिलेसम्मकै बढी हाे।

वर्ल्डाेमिटर्सका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ५९ लाख ६६ हजार ३८२ पुगेको छ।

विश्वमा हालसम्म १६ लाख ८० हजार १८४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २३० जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड १० लाख ५२ हजार ८५७ छ। त्यसमध्ये एक लाख सात हजार १३६ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३२ लाख ४४ हजार ३२३ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्