काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ६५ लाख ९० हजार ४१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ९र्७ हजार ६४३ कोरोना संक्रमित थपिएका हुन्।

विश्वमा हालसम्म १६ लाख ९१ हजार ६४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७०७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड ११ लाख ६७ हजार ९२८ छ। त्यसमध्ये एक लाख ६ हजार ५०५ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३७ लाख ३१ हजार ४२० पुगेको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ६५ लाख ९० हजार ४१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ९र्७ हजार ६४३ कोरोना संक्रमित थपिएका हुन्।

विश्वमा हालसम्म १६ लाख ९१ हजार ६४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७०७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड ११ लाख ६७ हजार ९२८ छ। त्यसमध्ये एक लाख ६ हजार ५०५ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३७ लाख ३१ हजार ४२० पुगेको छ।

"> विश्वमा कोभिड-१९ : पाँच करोड ३७ लाख बढी संक्रमणमुक्त: Dekhapadhi
विश्वमा कोभिड-१९ : पाँच करोड ३७ लाख बढी संक्रमणमुक्त
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ६५ लाख ९० हजार ४१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ९र्७ हजार ६४३ कोरोना संक्रमित थपिएका हुन्।

विश्वमा हालसम्म १६ लाख ९१ हजार ६४ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७०७ जनाको मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड ११ लाख ६७ हजार ९२८ छ। त्यसमध्ये एक लाख ६ हजार ५०५ गम्भीर अवस्थाका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३७ लाख ३१ हजार ४२० पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्