काठमाडौं। कोरोना भाइरस महामारी नियन्त्रणका लागि अंगीकार गरिएका प्रतिबन्ध पालना नगरेको आरोपमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर जरिवाना गरिएको छ।

यही महिना (डिसेम्बर)को आरम्भताका एक महिलासँग राष्ट्रपति पिन्येराको सेल्फी सोसल मिडियामा भाइरल भएको थियो। उक्त तस्बिरमा राष्ट्रपति र ती महिला दुवैले मास्क लगाएका थिएनन्।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी मागेका छन्। उनले काचागुआ सहरस्थित समुद्रीतटमा एक महिलाले आफूसँग सेल्फी खिच्न चाहेको बताए। त्यसबखत आफूले मास्क लगाउनुपर्ने उनको भनाइ थियो।

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ। त्यहाँ सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ। चिलीमा मास्क नलगाउने व्यक्तिलाई जरिवानाका साथै जेल सजायँसमेतको व्यवस्था गरिएको छ।

ल्याटिन अमेरिकी देश चिलीमा कोरोना संक्रमण उच्च छ। जोन हप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ झण्डै ६ लाख मानिस संक्रमित छन् भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। (बीबीसी)

" /> काठमाडौं। कोरोना भाइरस महामारी नियन्त्रणका लागि अंगीकार गरिएका प्रतिबन्ध पालना नगरेको आरोपमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर जरिवाना गरिएको छ।

यही महिना (डिसेम्बर)को आरम्भताका एक महिलासँग राष्ट्रपति पिन्येराको सेल्फी सोसल मिडियामा भाइरल भएको थियो। उक्त तस्बिरमा राष्ट्रपति र ती महिला दुवैले मास्क लगाएका थिएनन्।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी मागेका छन्। उनले काचागुआ सहरस्थित समुद्रीतटमा एक महिलाले आफूसँग सेल्फी खिच्न चाहेको बताए। त्यसबखत आफूले मास्क लगाउनुपर्ने उनको भनाइ थियो।

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ। त्यहाँ सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ। चिलीमा मास्क नलगाउने व्यक्तिलाई जरिवानाका साथै जेल सजायँसमेतको व्यवस्था गरिएको छ।

ल्याटिन अमेरिकी देश चिलीमा कोरोना संक्रमण उच्च छ। जोन हप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ झण्डै ६ लाख मानिस संक्रमित छन् भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। (बीबीसी)

"> मास्क नलगाउने राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना: Dekhapadhi
मास्क नलगाउने राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना
काठमाडौं। कोरोना भाइरस महामारी नियन्त्रणका लागि अंगीकार गरिएका प्रतिबन्ध पालना नगरेको आरोपमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर जरिवाना गरिएको छ।

यही महिना (डिसेम्बर)को आरम्भताका एक महिलासँग राष्ट्रपति पिन्येराको सेल्फी सोसल मिडियामा भाइरल भएको थियो। उक्त तस्बिरमा राष्ट्रपति र ती महिला दुवैले मास्क लगाएका थिएनन्।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी मागेका छन्। उनले काचागुआ सहरस्थित समुद्रीतटमा एक महिलाले आफूसँग सेल्फी खिच्न चाहेको बताए। त्यसबखत आफूले मास्क लगाउनुपर्ने उनको भनाइ थियो।

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ। त्यहाँ सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ। चिलीमा मास्क नलगाउने व्यक्तिलाई जरिवानाका साथै जेल सजायँसमेतको व्यवस्था गरिएको छ।

ल्याटिन अमेरिकी देश चिलीमा कोरोना संक्रमण उच्च छ। जोन हप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ झण्डै ६ लाख मानिस संक्रमित छन् भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। (बीबीसी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्