काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १७९ जनामा, भक्तपुरमा थप २६ जनामा र ललितपुरमा थप ३३ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४०.४८ प्रतिशत हो। 

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १७९ जनामा, भक्तपुरमा थप २६ जनामा र ललितपुरमा थप ३३ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४०.४८ प्रतिशत हो। 

"> आज उपत्यकामा २३८ जनामा सङ्क्रमण: Dekhapadhi काठमाडौँमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ ">
आज उपत्यकामा २३८ जनामा सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १७९ जनामा, भक्तपुरमा थप २६ जनामा र ललितपुरमा थप ३३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४०.४८ प्रतिशत हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्