काठमाडौं। कोभिड-१९ संक्रमणका कारण समान उमेर तथा स्वास्थ्य स्थितिका महिलाको तुलनामा पुरुषको ज्यानलाई ३० प्रतिशत बढी खतरा छ। एक नयाँ अध्ययनले यो तथ्य पत्ता लगाएको हो।

‘क्लिनिकल इन्फेक्सन डिजिजेज’ पत्रिकामा प्रकाशित एक अध्ययनका अनुसार कोरोनाबाट संक्रमित पुरुष बिरामी यदि मधुमेह, उच्च रक्तचाप तथा मोटोपनाबाट ग्रस्त छ भने उसको ज्यान जाने खतरा अधिक हुन्छ। अमेरिकाको युनिभर्सिटी अफ मेडिसिन (यूएमएसओएम) का वैज्ञानिकहरुले देशभरका ६१३ अस्पतालमा कोरोनाका कारण भर्ना भएका करिब ६७ हजार बिरामीमाथि अध्ययन गरेपछि यो तथ्य सार्वजनिक गरेका हुन्।

अध्ययनमा भनिएको छ- पहिलादेखि नै मोटो, उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्यासँग जुधिरहेका कोरोना संक्रमित २० देखि ३९ वर्षसम्मका विरामीको अन्य रोग नभएका व्यक्तिको तुलनामा ज्यानको खतरा बढी थियो। अध्ययनमा सहभागी एन्थोनी डी ह्यारिसले भने, ‘‘यस्ता सबै जानकारीबाट संक्रमित रोगीको उपचारमा मद्दत मिल्न सक्छ।’’

वर्ल्डोमिटरका अनुसार डिसेम्बर २० सम्म संसारभर सात करोड ६७ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या १७ लाख पुग्न लागिसकेको छ। अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ।

(एजेन्सी)

" /> काठमाडौं। कोभिड-१९ संक्रमणका कारण समान उमेर तथा स्वास्थ्य स्थितिका महिलाको तुलनामा पुरुषको ज्यानलाई ३० प्रतिशत बढी खतरा छ। एक नयाँ अध्ययनले यो तथ्य पत्ता लगाएको हो।

‘क्लिनिकल इन्फेक्सन डिजिजेज’ पत्रिकामा प्रकाशित एक अध्ययनका अनुसार कोरोनाबाट संक्रमित पुरुष बिरामी यदि मधुमेह, उच्च रक्तचाप तथा मोटोपनाबाट ग्रस्त छ भने उसको ज्यान जाने खतरा अधिक हुन्छ। अमेरिकाको युनिभर्सिटी अफ मेडिसिन (यूएमएसओएम) का वैज्ञानिकहरुले देशभरका ६१३ अस्पतालमा कोरोनाका कारण भर्ना भएका करिब ६७ हजार बिरामीमाथि अध्ययन गरेपछि यो तथ्य सार्वजनिक गरेका हुन्।

अध्ययनमा भनिएको छ- पहिलादेखि नै मोटो, उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्यासँग जुधिरहेका कोरोना संक्रमित २० देखि ३९ वर्षसम्मका विरामीको अन्य रोग नभएका व्यक्तिको तुलनामा ज्यानको खतरा बढी थियो। अध्ययनमा सहभागी एन्थोनी डी ह्यारिसले भने, ‘‘यस्ता सबै जानकारीबाट संक्रमित रोगीको उपचारमा मद्दत मिल्न सक्छ।’’

वर्ल्डोमिटरका अनुसार डिसेम्बर २० सम्म संसारभर सात करोड ६७ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या १७ लाख पुग्न लागिसकेको छ। अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ।

(एजेन्सी)

"> महिलाभन्दा पुरुषलाई कोरोना खतरा ३० प्रतिशत बढी: Dekhapadhi
महिलाभन्दा पुरुषलाई कोरोना खतरा ३० प्रतिशत बढी
काठमाडौं। कोभिड-१९ संक्रमणका कारण समान उमेर तथा स्वास्थ्य स्थितिका महिलाको तुलनामा पुरुषको ज्यानलाई ३० प्रतिशत बढी खतरा छ। एक नयाँ अध्ययनले यो तथ्य पत्ता लगाएको हो।

‘क्लिनिकल इन्फेक्सन डिजिजेज’ पत्रिकामा प्रकाशित एक अध्ययनका अनुसार कोरोनाबाट संक्रमित पुरुष बिरामी यदि मधुमेह, उच्च रक्तचाप तथा मोटोपनाबाट ग्रस्त छ भने उसको ज्यान जाने खतरा अधिक हुन्छ। अमेरिकाको युनिभर्सिटी अफ मेडिसिन (यूएमएसओएम) का वैज्ञानिकहरुले देशभरका ६१३ अस्पतालमा कोरोनाका कारण भर्ना भएका करिब ६७ हजार बिरामीमाथि अध्ययन गरेपछि यो तथ्य सार्वजनिक गरेका हुन्।

अध्ययनमा भनिएको छ- पहिलादेखि नै मोटो, उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्यासँग जुधिरहेका कोरोना संक्रमित २० देखि ३९ वर्षसम्मका विरामीको अन्य रोग नभएका व्यक्तिको तुलनामा ज्यानको खतरा बढी थियो। अध्ययनमा सहभागी एन्थोनी डी ह्यारिसले भने, ‘‘यस्ता सबै जानकारीबाट संक्रमित रोगीको उपचारमा मद्दत मिल्न सक्छ।’’

वर्ल्डोमिटरका अनुसार डिसेम्बर २० सम्म संसारभर सात करोड ६७ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या १७ लाख पुग्न लागिसकेको छ। अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ।

(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्