काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ६१ हजार २८६ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १२ हजार ६०८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ८३ लाख दुई हजार ७६४ पुगेको छ। तीमध्ये १७ लाख २२ हजार २७६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ५० लाख ७४ हजार २७१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १५ लाख छ हजार २१७ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार ५५ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ६१ हजार २८६ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १२ हजार ६०८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ८३ लाख दुई हजार ७६४ पुगेको छ। तीमध्ये १७ लाख २२ हजार २७६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ५० लाख ७४ हजार २७१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १५ लाख छ हजार २१७ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार ५५ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : २४ घण्टामा साढे पाँच लाखभन्दा बढी संक्रमित थपिए: Dekhapadhi
विश्‍वमा कोरोना : २४ घण्टामा साढे पाँच लाखभन्दा बढी संक्रमित थपिए
यो अवधिमा १२ हजार ६०८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
अहिलेसम्म पाँच करोड ५० लाख ७४ हजार २७१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १५ लाख छ हजार २१७ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्