काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,५५९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ९० हजार ७४० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,५५९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ९० हजार ७४० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। 

"> साढे ६ हजार पिसिआरमा आज ७४३ कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi नेपालमा गत २४ घण्टामा ६,५५९ जनामा कोरोनाका लागि पिसिआर परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। 
  • ">
    साढे ६ हजार पिसिआरमा आज ७४३ कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,५५९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १८ लाख ९० हजार ७४० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार ९७९ पुगेको छ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्