काठमाडौँ। बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ। कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वभर सतर्कता अपनाइएको छ। नेपालले पनि पुष १ गतेदेखि ७ गतेभित्र उक्त मुलुकबाट आएकाहरूमाथि निगरानी राख्न थालेको हो।

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता बढिरहेका बेला बेलायतमा नयाँ प्रजाति फेला परेको हो। जसले गर्दा विश्वलाई नै चिन्तित बनाएको छ।

बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनले देखाएको छ। पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्ने अध्ययनले देखाएको हो।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि ४० भन्दा बढी देशले यात्रा प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूले समेत यात्रामा प्रतिबन्ध लगाउँदै गएका छन्।

नेपालले पनि यात्रामा प्रतिबन्ध लगाउँदै उच्च सतर्कता अपनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रजातिको संक्रमण नेपाल भित्रिन नदिन प्रमुख प्राथमिकताका साथ सावधानी अपनाइएको जानकारी दिए।

बेलायतबाट भारतीय बाटो र हवाइ मार्ग हुँदै नेपाल आउनेहरूमाथि निगरानी बढाएको प्रवक्ता डा. गौतमले बताए। प्रवक्ता डा. गौतमले एक सूचना जारी गर्दै बेलायतबाट आउनेलाई १० दिन होटल क्वारेन्टिनमा बस्न र नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र पिसिआर परीक्षण गराउन आग्रह गरे।

सरकारी प्रयोगशालामा त्यस्ता व्यक्तिको निःशुल्क पिसिआर परीक्षण गरिने भन्दै पिसिआर परीक्षण गराएर मात्र अन्य गतिविधिमा लाग्न अनुरोध गरे।

नेपालले बेलायतबाट आउनेमाथि निगरानी बढाउन सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ। “अहिलेको नयाँ प्रजाति निकै खतरनाक देखिएको छ,” डा. गौतमले भने, “हाम्रो देशमा त्यस प्रकारको प्रजाती भित्रिन नदिन मान्छे आउन दिएका छैनौँ। एयरपोर्टमा पनि एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ।”

बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरस नेपालमा नआओस् भनेर मंगलबारदेखि लागू हुने गरी बेलायतबाट आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको उनको भनाइ छ।

यसअघि नै बेलायतबाट नेपाल प्रवेश गरेकाहरूको हकमा उनीहरूको खोजी गरेर विशेष निगरानी र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकिएको प्रवक्ता गौतमले बताए।

“अहिले त बेलायतबाट आउन र जान नै प्रतिबन्ध लागिसकेको छ,” प्रवक्ता गौतमले भने, “नेपालमा पनि आउन पाउँदैनन्। यसअघि नै नेपाल आइसकेकामाथि निगरानी गर्न सम्बन्धित निकायलाई परिचालन गरेका छौँ।”

" /> काठमाडौँ। बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ। कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वभर सतर्कता अपनाइएको छ। नेपालले पनि पुष १ गतेदेखि ७ गतेभित्र उक्त मुलुकबाट आएकाहरूमाथि निगरानी राख्न थालेको हो।

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता बढिरहेका बेला बेलायतमा नयाँ प्रजाति फेला परेको हो। जसले गर्दा विश्वलाई नै चिन्तित बनाएको छ।

बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनले देखाएको छ। पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्ने अध्ययनले देखाएको हो।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि ४० भन्दा बढी देशले यात्रा प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूले समेत यात्रामा प्रतिबन्ध लगाउँदै गएका छन्।

नेपालले पनि यात्रामा प्रतिबन्ध लगाउँदै उच्च सतर्कता अपनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रजातिको संक्रमण नेपाल भित्रिन नदिन प्रमुख प्राथमिकताका साथ सावधानी अपनाइएको जानकारी दिए।

बेलायतबाट भारतीय बाटो र हवाइ मार्ग हुँदै नेपाल आउनेहरूमाथि निगरानी बढाएको प्रवक्ता डा. गौतमले बताए। प्रवक्ता डा. गौतमले एक सूचना जारी गर्दै बेलायतबाट आउनेलाई १० दिन होटल क्वारेन्टिनमा बस्न र नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र पिसिआर परीक्षण गराउन आग्रह गरे।

सरकारी प्रयोगशालामा त्यस्ता व्यक्तिको निःशुल्क पिसिआर परीक्षण गरिने भन्दै पिसिआर परीक्षण गराएर मात्र अन्य गतिविधिमा लाग्न अनुरोध गरे।

नेपालले बेलायतबाट आउनेमाथि निगरानी बढाउन सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ। “अहिलेको नयाँ प्रजाति निकै खतरनाक देखिएको छ,” डा. गौतमले भने, “हाम्रो देशमा त्यस प्रकारको प्रजाती भित्रिन नदिन मान्छे आउन दिएका छैनौँ। एयरपोर्टमा पनि एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ।”

बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरस नेपालमा नआओस् भनेर मंगलबारदेखि लागू हुने गरी बेलायतबाट आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको उनको भनाइ छ।

यसअघि नै बेलायतबाट नेपाल प्रवेश गरेकाहरूको हकमा उनीहरूको खोजी गरेर विशेष निगरानी र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकिएको प्रवक्ता गौतमले बताए।

“अहिले त बेलायतबाट आउन र जान नै प्रतिबन्ध लागिसकेको छ,” प्रवक्ता गौतमले भने, “नेपालमा पनि आउन पाउँदैनन्। यसअघि नै नेपाल आइसकेकामाथि निगरानी गर्न सम्बन्धित निकायलाई परिचालन गरेका छौँ।”

"> बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपालमा सतर्कता : Dekhapadhi बेलायतबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह।
• बेलायतबाट नेपाल आउनसमेत रोक लगाइएको छ।
• पुष १ गतेदेखि ७ गतेभित्र नेपाल आएकामाथि निगरानी।
• ७ देखि १० दिनपछि पिसिआर परीक्षण गराउन भनिएको छ।
• बेलायतमा नयाँ प्रकार देखिएपछि यात्रामाथि प्रतिबन्ध लागेको छ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपालमा सतर्कता
काठमाडौँ। बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ। कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वभर सतर्कता अपनाइएको छ। नेपालले पनि पुष १ गतेदेखि ७ गतेभित्र उक्त मुलुकबाट आएकाहरूमाथि निगरानी राख्न थालेको हो।

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता बढिरहेका बेला बेलायतमा नयाँ प्रजाति फेला परेको हो। जसले गर्दा विश्वलाई नै चिन्तित बनाएको छ।

बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनले देखाएको छ। पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्ने अध्ययनले देखाएको हो।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि ४० भन्दा बढी देशले यात्रा प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूले समेत यात्रामा प्रतिबन्ध लगाउँदै गएका छन्।

नेपालले पनि यात्रामा प्रतिबन्ध लगाउँदै उच्च सतर्कता अपनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रजातिको संक्रमण नेपाल भित्रिन नदिन प्रमुख प्राथमिकताका साथ सावधानी अपनाइएको जानकारी दिए।

बेलायतबाट भारतीय बाटो र हवाइ मार्ग हुँदै नेपाल आउनेहरूमाथि निगरानी बढाएको प्रवक्ता डा. गौतमले बताए। प्रवक्ता डा. गौतमले एक सूचना जारी गर्दै बेलायतबाट आउनेलाई १० दिन होटल क्वारेन्टिनमा बस्न र नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र पिसिआर परीक्षण गराउन आग्रह गरे।

सरकारी प्रयोगशालामा त्यस्ता व्यक्तिको निःशुल्क पिसिआर परीक्षण गरिने भन्दै पिसिआर परीक्षण गराएर मात्र अन्य गतिविधिमा लाग्न अनुरोध गरे।

नेपालले बेलायतबाट आउनेमाथि निगरानी बढाउन सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ। “अहिलेको नयाँ प्रजाति निकै खतरनाक देखिएको छ,” डा. गौतमले भने, “हाम्रो देशमा त्यस प्रकारको प्रजाती भित्रिन नदिन मान्छे आउन दिएका छैनौँ। एयरपोर्टमा पनि एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ।”

बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरस नेपालमा नआओस् भनेर मंगलबारदेखि लागू हुने गरी बेलायतबाट आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको उनको भनाइ छ।

यसअघि नै बेलायतबाट नेपाल प्रवेश गरेकाहरूको हकमा उनीहरूको खोजी गरेर विशेष निगरानी र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकिएको प्रवक्ता गौतमले बताए।

“अहिले त बेलायतबाट आउन र जान नै प्रतिबन्ध लागिसकेको छ,” प्रवक्ता गौतमले भने, “नेपालमा पनि आउन पाउँदैनन्। यसअघि नै नेपाल आइसकेकामाथि निगरानी गर्न सम्बन्धित निकायलाई परिचालन गरेका छौँ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्