काठमाडौं। बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि संसारभर चिन्ता बढेको छ। कमजोर बन्दै गएको भनिएको कोरोनाको नयाँ प्रकार देखिएसँगै यसले थप चुनौती थपिएको हो। योसँगै ४० भन्दा बढी देशले बेलायतमा यात्रा प्रतिबन्ध लगाएका छन्।

बेलायतमा देखिएको यो खतराको कारण यूरोपका धेरै देशहरू सावधानी अपनाउन थालेका छन्। तर, कोरोना संक्रमितको संख्या घट्दै गएको नेपालमा भने महामारीलाई बेवास्था गरेको देखिन्छ। बेलायतबाट नेपाल आउन प्रतिबन्ध लागेको छ। त्यहाँबाट नेपाल आउनेमाथि उच्च निगरानी राखिएको छ।

दैनिक परीक्षणको दायरा र संक्रमितको संख्या घट्दै गएसँगै के नेपालमा कोरोना महामारी कमजोर हुदैं गएको हो भन्ने प्रश्न उठेको छ। एकातिर परीक्षण दर पनि घटिरहेको छ भने अर्कोतिर संक्रमितको संख्या पनि कम हुन थालेको छ। जसले गर्दा अब संक्रमणको जोखिम घट्दै गएको अनुमान गर्न थालिएको हो।

तर, विज्ञहरूले भने जोखिम नघटेको बताएका छन्। संक्रमितको संख्या घट्दै गइरहेको अवस्थामा जोखिम घटेको भन्न नमिल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए।

संक्रमणको जोखिम कम भएकोबारे अध्ययन नगरी केही भन्न नमिल्ने उनको भनाई छ। “यसको बारेमा धेरै कुराहरू आउन बाँकी छ। कोरोना संक्रमित देखिएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ कम भइरहेको छ। त्यसले गर्दा घटेको जस्तो पनि देखिन्छ”, उनले भने।

पीसीआर परीक्षण नै कम हुँदा संक्रमितको संख्या कम भएको उनको भनाई छ। “अर्को कुरा पीसीआर परीक्षण गर्नेको संख्या पनि कम देखिएको छ। कतिपय मानिसहरू पीसीआर परिक्षण गराउन पनि डराएको देखिन्छ। जसले गर्दा संक्रमितको संख्या कम देखिएको हो।” उनले भने।

संक्रमण छ, तर परीक्षण हुँदैन

संख्यामा संक्रमित कम देखिदैमा संक्रमणको जोखिम घटेको भन्न नमिल्ने डा. पुनको भनाइ छ। “केही समयअघि सरकारले विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गरेको थियो। परीक्षणको क्रममा १० प्रतिशतमा कोरोना संक्रमति देखिएको थियो। जसले गर्दा पनि पीसीआर नै परीक्षण गराउन छाडे भन्ने बुझिन्छ”, उनले भने।

जो स्वस्थ्य थिए, काममा हिडिरहेका थिए। उनीहरूलाई अनुरोध गरेर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उक्त तथ्य देखिएको थियो। उक्त तथ्यांकले पनि संक्रमण कम भएको भन्न नमिल्ने उनको भनाइ छ।

कोरोनाको बेवास्ता

जनस्वास्थ्यविद् डा. रमेश आचार्यले अहिले सावधानी अपनाउने क्रम कम भएको भन्दै यसले झन जोखिम बढाउने बताए।
परीक्षणको क्रम कम भएको भन्दै सोही आधारमा संक्रमितको संख्या पनि कम देखिएको उनको भनाइ छ।

“९ महिनादेखि कोरोना महामारी देखेर अब त मानिसहरू डराउन पनि छोडिसके। जसका उदाहरण खुलेआम हुने भीडभाडलाई लिन सकिन्छ”, डा. आचार्यले भने।

सबैभन्दा बढी बालबालिका, बृद्धबृद्धा तथा दीर्घरोगीहरू प्रभावित हुने गरेको भन्दै सरकारले अब फरक रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए।

“अहिले विद्यालयहरू धमाधम खुल्न थालेका छन्। विद्यालय त कमसेकम बैशाखसम्म खोल्नु हुदैंन्,” उनले भने, “जोखिम समूहका मानिसहरूमा संक्रमण अझै कम भएको छैन्। त्यसैले अब सरकारले नयाँँ रणनीतिअनुसार अगाडि बढ्नुपर्छ।”

एकातिर मानिसहरूले कोरोनालाई बेवास्था गर्न थालेको र अर्कोतिर कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रम पनि कम भएको उनको भनाइ  छ।

डा. पुनले भने प्राकृतिक कारणले पनि संक्रमणमा कमी आएको हुनसक्ने बताए। “नेचुरल्ली पनि कम भएको हुन सक्छ। कुनै पनि महामारी एक चरण उत्कर्षमा पुगेपछि त्यो कम हुँदैं जान्छ,” उनले भने, “कोरोनाको केसमा पनि कतै त्यही त भएको होइन कि भन्ने हो। एउटा वेभ विस्तारै कम हुदैंछ कि भन्ने पनि हो। तर, त्यसलाई पुष्टि गर्ने कुनै पनि आधार छैनन्।”

यसका लागि समूदायमा एन्टिबडी परीक्षण हुनु जुरुरी रहेको उनको भनाइ छ।

अध्ययन हुनु जरूरी छ

संक्रमणको अवस्था घटेको विषयमा अध्ययन हुनु जरुरी रहेको डा. पुनको भनाइ छ। अहिले संक्रमितको संख्या घट्नुको कारण पत्ता लगाउनका लागि समुदायमा एन्टिबडी (आरडीटी) परीक्षण गर्नु आवश्यक हुने उनले बताए।

“त्यसले हाम्रो शरिरमा एन्टिबडी बन्यो वा बनेन भनेर देखाउँदा छ। एन्टिबडी बनेको देखियो भने संक्रमित भएर निको भइसकेको भन्ने हुन्छ। त्यही आधारमा स्वास्थ्य रणनीति पनि बनाउन सजिलो हुन्छ”, उनले भने।

“एन्टिजिन परीक्षण गर्दा नयाँ संक्रमित पत्ता लगाउँछ भने एन्टिबडी परीक्षणले संक्रमणको अवस्था देखाउँछ। त्यसैले अध्ययनका लागि पनि सरकारले अगाडि बढ्नुपर्ने देखिन्छ।” उनले भने।

संक्रमण कम भएको हो, जोखिम होइन : स्वास्थ्य प्रवक्ता

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने संक्रमितको संख्या कम भएपनि जोखिम भने अझै नघटेको बताएका छन्।

“अहिले परीक्षण जति भइरहेको छ। त्यही आधारमा संक्रमितको संख्ख्या पनि कम भएको हो,” उनले भने, “यसो भन्दैमा कोरोना संक्रमणको जोखिम नै घटेको भन्न मिल्दैंन्। यसको जोखिम त खोप नलगाउँदा सम्म रहिरहन्छ।”

कोरोना भाइरसको नयाँ नयाँ प्रजाति फेला परिरहेको भन्दै आम नागरिकले सावधानी अपनाइराख्नुपर्ने बताए।

विश्वका अन्य देशहरूमा लकडाउन तथा कर्फ्यु समेत लागिरहेको छ। यूरोपियन देशहरूले उच्च सावधानी अपनाएका छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन घोषणा गरिएको छ। एक साताका लागि देशभर लकडाउन गरिएको हो।

यस्तो अवस्थामा हामीकहाँ पनि जोखिम अत्यन्तै बढी रहेको भन्दै सबैले सावधानी अपनाउनुपर्ने प्रवक्ता डा. गौतमको भनाइ छ।

" /> काठमाडौं। बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि संसारभर चिन्ता बढेको छ। कमजोर बन्दै गएको भनिएको कोरोनाको नयाँ प्रकार देखिएसँगै यसले थप चुनौती थपिएको हो। योसँगै ४० भन्दा बढी देशले बेलायतमा यात्रा प्रतिबन्ध लगाएका छन्।

"> नेपालमा कोरोना संक्रमण दर घटेकै हो त ? यसो भन्छन् विज्ञहरू: Dekhapadhi
काठमाडौंको असनमा भीडभाड।
नेपालमा कोरोना संक्रमण दर घटेकै हो त ? यसो भन्छन् विज्ञहरू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्