काठमाडौं। गत चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुलेका छन्। नेपाल चलचित्र संघले स्वघोषणा गर्दै आजदेखि हल खोलेका हुन्।

हल खुलेसँगै चलचित्रकर्मी उत्साहित देखिएका छन्। तर, सरकारले भने अहिलेसम्म हल सञ्चानलको अनुमति दिएको छैन।

आजबाट दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शनमा आएका छन्। चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यबद्धता जनाएका छन्। काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा चलचित्र ‘सेन्टी भाइरस’ हेर्न पुगेका चलचित्रकर्मीले अब विस्तारै माहोल बन्दै जाने बताए।

देशभरका १९३ हलमध्ये अधिकांश हल खुलेको संघका महासचिव अशोक शर्माले जानकारी दिए। “केही हलहरूमा प्राविधिक कारणले आजबाट सिनेमा प्रदर्शनमा आउन सकेनन्। अरू अधिकांश हल खुलेका छन्। पहिलो दिन भएकाले दर्शक कम भए पनि विस्तारै आउनेछन्,” उनले भने।

सरकारले अनुमति नदिँदा पनि हल खोल्ने आफूहरूको रहर नभएर बाध्यता भएको उनको भनाइ छ। “हामीले सरकारलाई काउन्टर दिन पनि खोजेका हैनौं। सरकारले आफ्नो कुरा सुन्दै नसुनेपछि बाध्य भएर समस्या बाहिर ल्याएका हौं,” उनले भने।

कोरोना भाइरस फैलनसक्ने अधिकांश क्षेत्र खुल्दा पनि सिनेमा क्षेत्र किन नखोलेको भन्नेमा सरकारसँँग कुनै जवाफ नरहेको उनको भनाइ छ। सिनेमा हेर्ने दर्शकहरूको स्वास्थ्य सुरक्षा आफूहरूको पहिलो प्राथमिकता भएको भन्दै उनले भने, “यो विषयमा सरकारभन्दा बढी हामीलाई चिन्ता हुन्छ। यदि दर्शक विरामी पर्नुभयो भने त्यसको प्रत्यक्ष असर हामीलाई पर्छ।”

“हामीले सरकारसँगको वार्तालाई पनि जारी राखेका छौं। अर्कोतिर हल पनि सुचारू गरेका छौं। सरकारले नै अनुमति दियो भने हामीलाई पनि सहज हुनेछ,” उनले भने।

नायक भुवन केसीले नौ महिनापछि आफूहरू निकै खुसी भएको बताए। अब कोरोनासँगै अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

“यो महामारी एक-दुई दिनमा सकिन्छ भन्ने छैन। कहिले सकिन्छ भन्नेमा पनि टुंगो छैन। अब हामी महमारीसँगै जीवनयापन पनि सहज बनाउनुपर्छ,” नायक केसीले भने।

महामारीको अन्त्य नहुँदासम्म हल खोल्नु हुन्न भन्दै आएका कलाकार दीपकराज गिरीले भने बहुमतको पक्षमा आएको बताए। “त्यो मेरो मात्र मत थियो। धेरै साथीहरू हल खोल्नेमा पुगे भने बहुमतको कदर गर्नुपर्छ,” उनले भने।

निर्देशक दीपेन्द्र के खनालले चलचित्र क्षेत्रको पुनर्जन्म भएको बताए। यो बीचमा हल निकै नै मिस गरेको भन्दै अहिले हलमा आउँँदा उत्साहित भएको उनको तर्क थियो।

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अब चलचित्र क्षेत्र चलायमान हुँदै जाने बताए। “अहिलेसम्म हल खुल्न सकेको थिएन। अब त हल खुलिसक्यो। हल खुल्यो भने मात्र चलचित्रका अन्य गतिविधि अगाडि बढ्छन्,” धुर्मुसले भने।

यस्तै, चलचित्र निर्देशक प्रदीप भट्टराईले अहिले नै दर्शकको भीड लाग्छ भनेर हल नखोलिएको बताए। सिनेमा हलमा नौ महिनापछि आउन पाउँदा निकै उत्साहित भएको बताउँदै उनले भने, “अब विस्तारै दर्शकको चाप पनि बढ्छ। चलचित्र क्षेत्र पनि चलायमान हुन्छ।”

" /> काठमाडौं। गत चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुलेका छन्। नेपाल चलचित्र संघले स्वघोषणा गर्दै आजदेखि हल खोलेका हुन्।

"> हल खुलेपछि चलचित्रकर्मीको एउटै स्वर, ‘सरकारलाई चुनौती दिएका होइनौं, हाम्रो बाध्यता हो’: Dekhapadhi गत चैतदेखि सिनेमा हलहरू बन्द थिए।
• देशभरका १९३ हलमध्ये अधिकांश आजदेखि खुलेका छन्।
• सरकारले चलचित्रकर्मीहरूसँग वार्ता पनि गरिरहेको छ।

हल खुलेपछि चलचित्रकर्मीको एउटै स्वर, ‘सरकारलाई चुनौती दिएका होइनौं, हाम्रो बाध्यता हो’
काठमाडौं। गत चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुलेका छन्। नेपाल चलचित्र संघले स्वघोषणा गर्दै आजदेखि हल खोलेका हुन्।

हल खुलेसँगै चलचित्रकर्मी उत्साहित देखिएका छन्। तर, सरकारले भने अहिलेसम्म हल सञ्चानलको अनुमति दिएको छैन।

आजबाट दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शनमा आएका छन्। चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यबद्धता जनाएका छन्। काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा चलचित्र ‘सेन्टी भाइरस’ हेर्न पुगेका चलचित्रकर्मीले अब विस्तारै माहोल बन्दै जाने बताए।

देशभरका १९३ हलमध्ये अधिकांश हल खुलेको संघका महासचिव अशोक शर्माले जानकारी दिए। “केही हलहरूमा प्राविधिक कारणले आजबाट सिनेमा प्रदर्शनमा आउन सकेनन्। अरू अधिकांश हल खुलेका छन्। पहिलो दिन भएकाले दर्शक कम भए पनि विस्तारै आउनेछन्,” उनले भने।

सरकारले अनुमति नदिँदा पनि हल खोल्ने आफूहरूको रहर नभएर बाध्यता भएको उनको भनाइ छ। “हामीले सरकारलाई काउन्टर दिन पनि खोजेका हैनौं। सरकारले आफ्नो कुरा सुन्दै नसुनेपछि बाध्य भएर समस्या बाहिर ल्याएका हौं,” उनले भने।

कोरोना भाइरस फैलनसक्ने अधिकांश क्षेत्र खुल्दा पनि सिनेमा क्षेत्र किन नखोलेको भन्नेमा सरकारसँँग कुनै जवाफ नरहेको उनको भनाइ छ। सिनेमा हेर्ने दर्शकहरूको स्वास्थ्य सुरक्षा आफूहरूको पहिलो प्राथमिकता भएको भन्दै उनले भने, “यो विषयमा सरकारभन्दा बढी हामीलाई चिन्ता हुन्छ। यदि दर्शक विरामी पर्नुभयो भने त्यसको प्रत्यक्ष असर हामीलाई पर्छ।”

“हामीले सरकारसँगको वार्तालाई पनि जारी राखेका छौं। अर्कोतिर हल पनि सुचारू गरेका छौं। सरकारले नै अनुमति दियो भने हामीलाई पनि सहज हुनेछ,” उनले भने।

नायक भुवन केसीले नौ महिनापछि आफूहरू निकै खुसी भएको बताए। अब कोरोनासँगै अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

“यो महामारी एक-दुई दिनमा सकिन्छ भन्ने छैन। कहिले सकिन्छ भन्नेमा पनि टुंगो छैन। अब हामी महमारीसँगै जीवनयापन पनि सहज बनाउनुपर्छ,” नायक केसीले भने।

महामारीको अन्त्य नहुँदासम्म हल खोल्नु हुन्न भन्दै आएका कलाकार दीपकराज गिरीले भने बहुमतको पक्षमा आएको बताए। “त्यो मेरो मात्र मत थियो। धेरै साथीहरू हल खोल्नेमा पुगे भने बहुमतको कदर गर्नुपर्छ,” उनले भने।

निर्देशक दीपेन्द्र के खनालले चलचित्र क्षेत्रको पुनर्जन्म भएको बताए। यो बीचमा हल निकै नै मिस गरेको भन्दै अहिले हलमा आउँँदा उत्साहित भएको उनको तर्क थियो।

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अब चलचित्र क्षेत्र चलायमान हुँदै जाने बताए। “अहिलेसम्म हल खुल्न सकेको थिएन। अब त हल खुलिसक्यो। हल खुल्यो भने मात्र चलचित्रका अन्य गतिविधि अगाडि बढ्छन्,” धुर्मुसले भने।

यस्तै, चलचित्र निर्देशक प्रदीप भट्टराईले अहिले नै दर्शकको भीड लाग्छ भनेर हल नखोलिएको बताए। सिनेमा हलमा नौ महिनापछि आउन पाउँदा निकै उत्साहित भएको बताउँदै उनले भने, “अब विस्तारै दर्शकको चाप पनि बढ्छ। चलचित्र क्षेत्र पनि चलायमान हुन्छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्