गण्डकी। श्रीगणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ। समितिको भवन मर्मतसम्भारका लागि नगद रू ५१ हजार एक सहयोग प्रदान गरिएको हो।

गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि आर्थिक सहायता प्रदान गरिएको हो।

कार्यक्रममा पोखरा महानगरपालिका-८ का वडासदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्वा, सचिव गजेन्द्रमान श्रेष्ठलगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याएका छन्।

रासस

" /> गण्डकी। श्रीगणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ। समितिको भवन मर्मतसम्भारका लागि नगद रू ५१ हजार एक सहयोग प्रदान गरिएको हो।

गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि आर्थिक सहायता प्रदान गरिएको हो।

कार्यक्रममा पोखरा महानगरपालिका-८ का वडासदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्वा, सचिव गजेन्द्रमान श्रेष्ठलगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याएका छन्।

रासस

"> श्रीगणेश सिः गुठीद्वारा जाल्पादेवी विकास समितिलाई ५१ हजार सहयोग: Dekhapadhi
श्रीगणेश सिः गुठीद्वारा जाल्पादेवी विकास समितिलाई ५१ हजार सहयोग
गण्डकी। श्रीगणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ। समितिको भवन मर्मतसम्भारका लागि नगद रू ५१ हजार एक सहयोग प्रदान गरिएको हो।

गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि आर्थिक सहायता प्रदान गरिएको हो।

कार्यक्रममा पोखरा महानगरपालिका-८ का वडासदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्वा, सचिव गजेन्द्रमान श्रेष्ठलगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याएका छन्।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्