काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधनमले कोरोना महामारीलाई जीवनको एक सत्यका रूपमा बुझ्न अनुरोध गरेका छन्। टेड्रोसले आइतबार अन्तर्राष्ट्रिय महामारी तयारी दिवसका दिन दिएको भिडिओ सम्बोधनमा यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘‘यो कोरोना महामारीबाट पाठ सिक्ने समय हो। लामो समयदेखि संसारमा भय र उपेक्षाको एक चक्रले काम गरिरहेको छ। हामी महामारीमा आफ्नो पैसा उडाइरहेका छौं। जब यो कोरोना महामारीको अन्त्य हुनेछ तब पुनः अर्को महामारी आउने छ। त्यसका विरुद्ध लड्न हामीसँग पैसा हुने छैन। यो खतरनाक रूपमा छोटो चिन्तन हो।’’

कोरोना भाइरस आउनुभन्दा केही महिनाअघि २०१९ को सेप्टेम्बरमा जारी हेल्थ इमर्जेन्सीबारे वैश्विक तयारी निगरानीमा ‘यो धरती कुनै विनाशकारी महामारीका लागि निकै खेदजनक तरिकामा तयार रहेको’ उल्लेख थियो। एधनम भन्छन्, ‘‘इतिहासले हामीलाई भनेको छ कि यो नै अन्तिम महामारी होइन। र, महामारी जीवनको एक सत्य हो। महामारीले बताएको छ- मानिस, जनावर र धरतीको स्वास्थ्यबीच गहिरो सम्बन्ध छ।’’

जबसम्म जनावर र मानिसबीचको महत्त्वपूर्ण टकराव सुल्झाउन सकिँदैन तबसम्म मानिसको स्वास्थ्य सुधारका लागि गरिएका सारा प्रयत्न व्यर्थ हुने उनको दाबी छ। साथै, जलवायु परिवर्तनका कारण पनि मानिसको अस्तित्वमा खतरा उत्पन्न भएको उनको भनाइ थियो। यो पृथ्वी मानिसका लागि बस्न कम योग्य बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।

विश्व संस्था डब्ल्यूएचओ र त्यसका प्रमुख एधनममाथि कोरोना भाइरसबारेका सूचना लुकाउन चीनलाई मद्दत गरेको आरोप लाग्दै आएको छ। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो आरोप लगाएका छन्। उनले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको सहयोगसमेत रोक्का गरेका छन्।

कोरोना भाइरसका कारण संसारमा साढे १७ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ। चीनबाट फैलिएको यो भाइरसले ८ करोडभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हुन पुगेको छ।

(एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधनमले कोरोना महामारीलाई जीवनको एक सत्यका रूपमा बुझ्न अनुरोध गरेका छन्। टेड्रोसले आइतबार अन्तर्राष्ट्रिय महामारी तयारी दिवसका दिन दिएको भिडिओ सम्बोधनमा यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘‘यो कोरोना महामारीबाट पाठ सिक्ने समय हो। लामो समयदेखि संसारमा भय र उपेक्षाको एक चक्रले काम गरिरहेको छ। हामी महामारीमा आफ्नो पैसा उडाइरहेका छौं। जब यो कोरोना महामारीको अन्त्य हुनेछ तब पुनः अर्को महामारी आउने छ। त्यसका विरुद्ध लड्न हामीसँग पैसा हुने छैन। यो खतरनाक रूपमा छोटो चिन्तन हो।’’

कोरोना भाइरस आउनुभन्दा केही महिनाअघि २०१९ को सेप्टेम्बरमा जारी हेल्थ इमर्जेन्सीबारे वैश्विक तयारी निगरानीमा ‘यो धरती कुनै विनाशकारी महामारीका लागि निकै खेदजनक तरिकामा तयार रहेको’ उल्लेख थियो। एधनम भन्छन्, ‘‘इतिहासले हामीलाई भनेको छ कि यो नै अन्तिम महामारी होइन। र, महामारी जीवनको एक सत्य हो। महामारीले बताएको छ- मानिस, जनावर र धरतीको स्वास्थ्यबीच गहिरो सम्बन्ध छ।’’

जबसम्म जनावर र मानिसबीचको महत्त्वपूर्ण टकराव सुल्झाउन सकिँदैन तबसम्म मानिसको स्वास्थ्य सुधारका लागि गरिएका सारा प्रयत्न व्यर्थ हुने उनको दाबी छ। साथै, जलवायु परिवर्तनका कारण पनि मानिसको अस्तित्वमा खतरा उत्पन्न भएको उनको भनाइ थियो। यो पृथ्वी मानिसका लागि बस्न कम योग्य बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।

विश्व संस्था डब्ल्यूएचओ र त्यसका प्रमुख एधनममाथि कोरोना भाइरसबारेका सूचना लुकाउन चीनलाई मद्दत गरेको आरोप लाग्दै आएको छ। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो आरोप लगाएका छन्। उनले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको सहयोगसमेत रोक्का गरेका छन्।

कोरोना भाइरसका कारण संसारमा साढे १७ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ। चीनबाट फैलिएको यो भाइरसले ८ करोडभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हुन पुगेको छ।

(एजेन्सीहरूको सहयोगमा)

"> महामारी जीवनको एक सत्य : डब्ल्यूएचओ प्रमुख: Dekhapadhi एधनमले भने- हामी महामारीमा आफ्नो पैसा उडाइरहेका छौं। जब यो कोरोना महामारीको अन्त्य हुनेछ तब पुनः अर्को महामारी आउने छ। त्यसका विरुद्ध लड्न हामीसँग पैसा हुने छैन।
• जबसम्म जनावर र मानिसबीचको महत्वपूर्ण टकराव सुल्झाउन सकिँदैन तबसम्म मानिसको स्वास्थ्य सुधारका लागि गरिएका सारा प्रयत्न व्यर्थ हुने एधनमको दाबी छ।
• विश्व संस्था डब्ल्यूएचओ र त्यसका प्रमुख एधनममाथि कोरोना भाइरसबारेका सूचना लुकाउन चीनलाई मद्दत गरेको आरोप लाग्दै आएको छ।

महामारी जीवनको एक सत्य : डब्ल्यूएचओ प्रमुख
काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधनमले कोरोना महामारीलाई जीवनको एक सत्यका रूपमा बुझ्न अनुरोध गरेका छन्। टेड्रोसले आइतबार अन्तर्राष्ट्रिय महामारी तयारी दिवसका दिन दिएको भिडिओ सम्बोधनमा यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘‘यो कोरोना महामारीबाट पाठ सिक्ने समय हो। लामो समयदेखि संसारमा भय र उपेक्षाको एक चक्रले काम गरिरहेको छ। हामी महामारीमा आफ्नो पैसा उडाइरहेका छौं। जब यो कोरोना महामारीको अन्त्य हुनेछ तब पुनः अर्को महामारी आउने छ। त्यसका विरुद्ध लड्न हामीसँग पैसा हुने छैन। यो खतरनाक रूपमा छोटो चिन्तन हो।’’

कोरोना भाइरस आउनुभन्दा केही महिनाअघि २०१९ को सेप्टेम्बरमा जारी हेल्थ इमर्जेन्सीबारे वैश्विक तयारी निगरानीमा ‘यो धरती कुनै विनाशकारी महामारीका लागि निकै खेदजनक तरिकामा तयार रहेको’ उल्लेख थियो। एधनम भन्छन्, ‘‘इतिहासले हामीलाई भनेको छ कि यो नै अन्तिम महामारी होइन। र, महामारी जीवनको एक सत्य हो। महामारीले बताएको छ- मानिस, जनावर र धरतीको स्वास्थ्यबीच गहिरो सम्बन्ध छ।’’

जबसम्म जनावर र मानिसबीचको महत्त्वपूर्ण टकराव सुल्झाउन सकिँदैन तबसम्म मानिसको स्वास्थ्य सुधारका लागि गरिएका सारा प्रयत्न व्यर्थ हुने उनको दाबी छ। साथै, जलवायु परिवर्तनका कारण पनि मानिसको अस्तित्वमा खतरा उत्पन्न भएको उनको भनाइ थियो। यो पृथ्वी मानिसका लागि बस्न कम योग्य बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।

विश्व संस्था डब्ल्यूएचओ र त्यसका प्रमुख एधनममाथि कोरोना भाइरसबारेका सूचना लुकाउन चीनलाई मद्दत गरेको आरोप लाग्दै आएको छ। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो आरोप लगाएका छन्। उनले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको सहयोगसमेत रोक्का गरेका छन्।

कोरोना भाइरसका कारण संसारमा साढे १७ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ। चीनबाट फैलिएको यो भाइरसले ८ करोडभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हुन पुगेको छ।

(एजेन्सीहरूको सहयोगमा)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्