काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ।
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ।
गत २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५८ हजार १८१ पुगेको छ।

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु: Dekhapadhi
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु