काठमाडौं। सरकारले निजी प्रयोगशालाहरूमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको छ। 

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

उनले निजी प्रयोगशालाहरूमा गरिँदै आएको पीसीआर परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको बताए।
 

" /> काठमाडौं। सरकारले निजी प्रयोगशालाहरूमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको छ। 

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

उनले निजी प्रयोगशालाहरूमा गरिँदै आएको पीसीआर परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको बताए।
 

"> निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न नपाउने: Dekhapadhi
निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न नपाउने <p style="text-align: justify;">काठमाडौं। सरकारले निजी प्रयोगशालाहरूमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।</p> <p style="text-align: justify;">उनले निजी प्रयोगशालाहरूमा गरिँदै आएको पीसीआर परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको बताए।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्