काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख तीन हजार ५८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ९२९ जनाको मृत्यु भएको छ
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ११ लाख २३ हजार १६१ र मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३५५ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख २५ हजार ५६५ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २०५ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र २० हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २८१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ३० हजार ५०१, इटलीमा आठ हजार ९१३, ब्राजिलमा १८ हजार ४७९, जर्मनीमा १२ हजार १५३, रसियामा २८ हजार २८४, फ्रान्समा आठ हजार ८२२, कोलम्बियामा नौ हजार ५९४ तथा इरानमा पाँच हजार ५०२ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख तीन हजार ५८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ९२९ जनाको मृत्यु भएको छपछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ११ लाख २३ हजार १६१ र मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३५५ पुगेको छ।

">