भक्तपुर। प्रत्येक वर्ष माघे सङ्क्रान्तिका अवसरमा भक्तपुरमा मनाइने सम्यक महादान पर्व यस वर्ष नहुने भएको छ। कोरोना महामारीको जोखिमका कारण भक्तपुर नगरपालिकाको पहलमा यस वर्ष स्थगित गरी सम्यक महादान पर्वलाई औपचारिकता मात्र प्रदान गर्न लागेको हो।

सम्यक महादान पर्वका सरोकारवालाहरू र नगरपालिकाबीच आज बसेको बैठकले यस वर्ष पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन्।

बैठकमा नगरप्रमुख प्रजापतिले भक्तपुरमा कोरोनाको अवस्था, यसको रोकथामका लागि नगरपालिकाले गरेको प्रयासका बारेमा संक्षिप्त जानकारी दिँदै यस वर्षको सम्यक महादान पर्वलाई स्थगित गर्न आग्रह गरेका थिए। बैठकमा सहभागी सम्यक महादान पर्वका सरोकारवालाहरूले कोभिडको जोखिमलाई ध्यानमा राखी यसपटकका लागि सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमति जनाएका छन्।

सम्यक महादान पर्वमा भक्तपुरका विभिन्न बहाल र विहारमा रहेका भगवान् गौतम बुद्ध, दीपङ्कर बुद्धहरुलाई दूधपाटीस्थित थथुबहि ल्याइन्छ। त्यहाँ जम्मा गरिएको दीपङ्कर बुद्धलगायत बुद्ध र बौद्धधर्म गुरुहरूलाई स्थानीयवासीले आ-आफ्नो इच्छा र गच्छेअनुसार विभिन्न पकवान्न, अन्नलगायत वस्तु दान दिने गर्दछन्।

सम्यक महादान भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौँमा १२ वर्षमा मनाइने परम्परा छ। बैठकमा प्रसन्नशील महाविहार (क्वाठण्डौँ), मङ्गल धर्मदीप महाविहार (झौरबही), चर्तुब्रह्म महाविहार (दरबार क्षेत्र), बौद्ध समंकृत विहार (कुथुबही) र जयकृति महाविहार (थथुबही)का प्रतिनिधिहरूको उपस्थिति थियो।

रासस

" /> भक्तपुर। प्रत्येक वर्ष माघे सङ्क्रान्तिका अवसरमा भक्तपुरमा मनाइने सम्यक महादान पर्व यस वर्ष नहुने भएको छ। कोरोना महामारीको जोखिमका कारण भक्तपुर नगरपालिकाको पहलमा यस वर्ष स्थगित गरी सम्यक महादान पर्वलाई औपचारिकता मात्र प्रदान गर्न लागेको हो।

सम्यक महादान पर्वका सरोकारवालाहरू र नगरपालिकाबीच आज बसेको बैठकले यस वर्ष पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन्।

बैठकमा नगरप्रमुख प्रजापतिले भक्तपुरमा कोरोनाको अवस्था, यसको रोकथामका लागि नगरपालिकाले गरेको प्रयासका बारेमा संक्षिप्त जानकारी दिँदै यस वर्षको सम्यक महादान पर्वलाई स्थगित गर्न आग्रह गरेका थिए। बैठकमा सहभागी सम्यक महादान पर्वका सरोकारवालाहरूले कोभिडको जोखिमलाई ध्यानमा राखी यसपटकका लागि सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमति जनाएका छन्।

सम्यक महादान पर्वमा भक्तपुरका विभिन्न बहाल र विहारमा रहेका भगवान् गौतम बुद्ध, दीपङ्कर बुद्धहरुलाई दूधपाटीस्थित थथुबहि ल्याइन्छ। त्यहाँ जम्मा गरिएको दीपङ्कर बुद्धलगायत बुद्ध र बौद्धधर्म गुरुहरूलाई स्थानीयवासीले आ-आफ्नो इच्छा र गच्छेअनुसार विभिन्न पकवान्न, अन्नलगायत वस्तु दान दिने गर्दछन्।

सम्यक महादान भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौँमा १२ वर्षमा मनाइने परम्परा छ। बैठकमा प्रसन्नशील महाविहार (क्वाठण्डौँ), मङ्गल धर्मदीप महाविहार (झौरबही), चर्तुब्रह्म महाविहार (दरबार क्षेत्र), बौद्ध समंकृत विहार (कुथुबही) र जयकृति महाविहार (थथुबही)का प्रतिनिधिहरूको उपस्थिति थियो।

रासस

"> भक्तपुरमा यस वर्षको सम्यक पर्व औपचारिकतामा सीमित हुने: Dekhapadhi
भक्तपुरमा यस वर्षको सम्यक पर्व औपचारिकतामा सीमित हुने
भक्तपुर। प्रत्येक वर्ष माघे सङ्क्रान्तिका अवसरमा भक्तपुरमा मनाइने सम्यक महादान पर्व यस वर्ष नहुने भएको छ। कोरोना महामारीको जोखिमका कारण भक्तपुर नगरपालिकाको पहलमा यस वर्ष स्थगित गरी सम्यक महादान पर्वलाई औपचारिकता मात्र प्रदान गर्न लागेको हो।

सम्यक महादान पर्वका सरोकारवालाहरू र नगरपालिकाबीच आज बसेको बैठकले यस वर्ष पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन्।

बैठकमा नगरप्रमुख प्रजापतिले भक्तपुरमा कोरोनाको अवस्था, यसको रोकथामका लागि नगरपालिकाले गरेको प्रयासका बारेमा संक्षिप्त जानकारी दिँदै यस वर्षको सम्यक महादान पर्वलाई स्थगित गर्न आग्रह गरेका थिए। बैठकमा सहभागी सम्यक महादान पर्वका सरोकारवालाहरूले कोभिडको जोखिमलाई ध्यानमा राखी यसपटकका लागि सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमति जनाएका छन्।

सम्यक महादान पर्वमा भक्तपुरका विभिन्न बहाल र विहारमा रहेका भगवान् गौतम बुद्ध, दीपङ्कर बुद्धहरुलाई दूधपाटीस्थित थथुबहि ल्याइन्छ। त्यहाँ जम्मा गरिएको दीपङ्कर बुद्धलगायत बुद्ध र बौद्धधर्म गुरुहरूलाई स्थानीयवासीले आ-आफ्नो इच्छा र गच्छेअनुसार विभिन्न पकवान्न, अन्नलगायत वस्तु दान दिने गर्दछन्।

सम्यक महादान भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौँमा १२ वर्षमा मनाइने परम्परा छ। बैठकमा प्रसन्नशील महाविहार (क्वाठण्डौँ), मङ्गल धर्मदीप महाविहार (झौरबही), चर्तुब्रह्म महाविहार (दरबार क्षेत्र), बौद्ध समंकृत विहार (कुथुबही) र जयकृति महाविहार (थथुबही)का प्रतिनिधिहरूको उपस्थिति थियो।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्