काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ७७ हजार ५२३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार ९९० जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड १६ लाख ५१ हजार ९३४ र मृत्यु हुनेको संख्या १७ लाख ८० हजार ८५० पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७६ हजार ९२७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८५६ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४१ हजार ३८५, इटलीमा आठ हजार ५८५, ब्राजिलमा २२ हजार ६०५, जर्मनीमा १४ हजार ८७२, रसियामा २७ हजार ७८७, फ्रान्समा दुई हजार ९६०, कोलम्बियामा नौ हजार ३१० तथा इरानमा पाँच हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ७७ हजार ५२३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार ९९० जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड १६ लाख ५१ हजार ९३४ र मृत्यु हुनेको संख्या १७ लाख ८० हजार ८५० पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७६ हजार ९२७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८५६ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४१ हजार ३८५, इटलीमा आठ हजार ५८५, ब्राजिलमा २२ हजार ६०५, जर्मनीमा १४ हजार ८७२, रसियामा २७ हजार ७८७, फ्रान्समा दुई हजार ९६०, कोलम्बियामा नौ हजार ३१० तथा इरानमा पाँच हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ४ लाख ७७ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा चार लाख ७७ हजार ५२३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७६ हजार ९२७ जना।
• सोही अवधिमा विश्वभर ८ हजार ९९० जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ४ लाख ७७ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ७७ हजार ५२३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार ९९० जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड १६ लाख ५१ हजार ९३४ र मृत्यु हुनेको संख्या १७ लाख ८० हजार ८५० पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७६ हजार ९२७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८५६ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४१ हजार ३८५, इटलीमा आठ हजार ५८५, ब्राजिलमा २२ हजार ६०५, जर्मनीमा १४ हजार ८७२, रसियामा २७ हजार ७८७, फ्रान्समा दुई हजार ९६०, कोलम्बियामा नौ हजार ३१० तथा इरानमा पाँच हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्