काठमाडौं। गत २४ घण्टामा विश्वमा थप चार लाख ४८ हजार ७०४ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या पाँच करोड ७७ लाख ३२ हजार २७२ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.७१ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड १६ लाख ५१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या दुई करोड २१ लाख ३८ हजार ८१२ रहेको छ।

नेपालमा आइतबार थप ७१८ सहित कूल दुई लाख ५० हजार ५८१ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ६ हजार ४२७ रहेको छ।

सिफारिस

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी एक करोड १६ लाख ४५ हजार २९० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि सात लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ९८ लाख ६ हजार ७६७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। भारतमा हाल दुई लाख ६९ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ६५ लाख ६८ हजार ८९८ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या सात लाख ४६ हजार ३५१ रहेको तथ्यांक छ।

सिफारिस

संक्रमित धेरै हुने मुलुकहरू रसियामा २४ लाख ७१ हजार ३०९, कोलम्बियामा १४ लाख ६९ हजार ४१, अर्जेन्टिनामा १४ लाख १४ हजार ६८०, दक्षिण अफ्रिकामा आठ लाख ४९ हजार ९७४, मेक्सिकोमा १० लाख ३८ हजार ७६६, इरानमा नौ लाख ६० हजार ७५१, जर्मनीमा १२ लाख ५५ हजार ७०० तथा इटलीमा १४ लाख आठ हजार ६८६ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। गत २४ घण्टामा विश्वमा थप चार लाख ४८ हजार ७०४ जना संक्रमित कोरोनामुक्त भएका छन्।

"> गत २४ घण्टामा ४ लाख ४८ हजार संक्रमितले कोरोनालाई जिते, विश्वका कूल संक्रमितमध्ये ७०.७१ प्रतिशत निको: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या पाँच करोड ७७ लाख ३२ हजार २७२ पुग्यो।
• अमेरिकामा सबैभन्दा बढी एक करोड १६ लाख ४५ हजार २९० जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल दुई लाख ५० हजार ५८१ जना उपचारपछि निको।

गत २४ घण्टामा ४ लाख ४८ हजार संक्रमितले कोरोनालाई जिते, विश्वका कूल संक्रमितमध्ये ७०.७१ प्रतिशत निको
काठमाडौं। गत २४ घण्टामा विश्वमा थप चार लाख ४८ हजार ७०४ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या पाँच करोड ७७ लाख ३२ हजार २७२ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.७१ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड १६ लाख ५१ हजार ९३४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या दुई करोड २१ लाख ३८ हजार ८१२ रहेको छ।

नेपालमा आइतबार थप ७१८ सहित कूल दुई लाख ५० हजार ५८१ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ६ हजार ४२७ रहेको छ।

सिफारिस

पछिल्लो २४ घण्टामा ४ लाख ७७ हजारभन्दा बढी संक्रमित थपिए

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी एक करोड १६ लाख ४५ हजार २९० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि सात लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ९८ लाख ६ हजार ७६७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। भारतमा हाल दुई लाख ६९ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ६५ लाख ६८ हजार ८९८ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या सात लाख ४६ हजार ३५१ रहेको तथ्यांक छ।

सिफारिस

कोरोना संक्रमणका कारण एकै दिन करिब ९ हजारले ज्यान गुमाए

संक्रमित धेरै हुने मुलुकहरू रसियामा २४ लाख ७१ हजार ३०९, कोलम्बियामा १४ लाख ६९ हजार ४१, अर्जेन्टिनामा १४ लाख १४ हजार ६८०, दक्षिण अफ्रिकामा आठ लाख ४९ हजार ९७४, मेक्सिकोमा १० लाख ३८ हजार ७६६, इरानमा नौ लाख ६० हजार ७५१, जर्मनीमा १२ लाख ५५ हजार ७०० तथा इटलीमा १४ लाख आठ हजार ६८६ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्