दमक। दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्‍घीय उच्च आयोग (यूएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ। 

दमक-३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब २९ लाख रुपैयाँको लागतमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो। खोप केन्द्रको भवन बनाउन दमक-३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।

नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

भवन उद्घाटन कार्यक्रममा यूएनएचसीआर दमकका प्रमुख माधव गौतमलगायतको उपस्थिति थियो। वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीयवासी करिब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ। रासस

" /> दमक। दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्‍घीय उच्च आयोग (यूएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ। 

दमक-३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब २९ लाख रुपैयाँको लागतमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो। खोप केन्द्रको भवन बनाउन दमक-३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।

नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

भवन उद्घाटन कार्यक्रममा यूएनएचसीआर दमकका प्रमुख माधव गौतमलगायतको उपस्थिति थियो। वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीयवासी करिब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ। रासस

"> यूएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन: Dekhapadhi नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। ">
यूएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन <p style="text-align: justify;">दमक। दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्&zwj;घीय उच्च आयोग (यूएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ।&nbsp;</p> <p style="text-align: justify;">दमक-३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब २९ लाख रुपैयाँको लागतमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो। खोप केन्द्रको भवन बनाउन दमक-३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।</p> <p style="text-align: justify;">नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।</p> <p style="text-align: justify;">भवन उद्घाटन कार्यक्रममा यूएनएचसीआर दमकका प्रमुख माधव गौतमलगायतको उपस्थिति थियो। वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीयवासी करिब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्