काठमाडौं। कोरोना भाइरसको महामारीबाट अहिलेसम्म विश्वभर १७ लाख ८० हजारभन्दा बढीको ज्यान गइसकेको छ। कोरोना भाइरसविरुद्ध भ्याक्सिन लगाउने काम पनि सुरू भएको छ। अर्कोतिर कोरोना भाइरसको नयाँ प्रजाति (न्यू भेरियन्ट) पत्ता लागेको छ, जुन अहिलेको भाइरसभन्दा निकै घातक मानिएको छ।

बेलायतमा यस प्रकारको भाइरस देखिएपछि विश्वभरका अधिकांश देशले यात्रा प्रतिबन्ध नै लगाएका छन्। यो भाइरस बेलायतमा मात्र नभएर दक्षिण कोरियासहित १३ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नयाँ प्रकार फेला परेसँगै विश्वभर चासो र चिन्ता व्यक्त गर्न थालिएको छ। कोरोनाविरुद्धको भ्याक्सिन लगाएर यो महामारीबाट मुक्ति पाउने आशामा रहेका सबैलाई नयाँ प्रजातिको भाइरसले थप चिन्तित बनाएको छ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखिएको जानकारी दिए। ती मध्ये पाँच जनामा कोरोना पोजिटिभ देखिएको हो। तर, उनीहरूमा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको हो वा होइन भन्ने खुलेको छैन।

नेपालले पनि बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ। यहीबीच बेलायतबाट आएका पाँच जनामा सोमबार कोरोना पोजिटिभ देखिएको छ। उनीहरूमाथि विशेष निगरानी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखिएको जानकारी दिए। ती मध्ये पाँच जनामा कोरोना पोजिटिभ देखिएको हो। तर, उनीहरूमा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको हो वा होइन भन्ने खुलेको छैन। त्यसका लागि उनीहरूको ‘जिन सिक्वेन्सिङ’ गर्नुपर्ने उनको भनाइ छ।

“जिन सिक्वेन्सिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरूलाई नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन यकिन गर्न सकिँदैन,” डा. पाण्डेले भने।

के हो नयाँ भेरियन्ट?

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार यो कुनै नयाँ प्रकारको भाइरस होइन। भाइरस पटक–पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहने उनको भनाइ छ।

“यसको कुनै नयाँ लक्षण हुँदैन। भाइरस त कोरोना नै हो। तर, यो तीव्र गतिमा फैलिन्छ। यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन। अहिले बनेका खोपले यो प्रजातिलाई काम गर्छ कि गर्दैन भन्ने बारे अध्ययन भइरहेको छ।”

यो अहिलेको भाइरसभन्दा तीव्र गतिमा फैलिने भएकाले यसले संक्रमितको संख्या तथा मृतकको संख्या बढाउने उनले बताए।

“यसको कुनै नयाँ लक्षण हुँदैन। भाइरस त कोरोना नै हो। तर, यो तीव्र गतिमा फैलिन्छ,” उनले भने, “यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन। अहिले बनेका खोपले यो प्रजातिलाई काम गर्छ कि गर्दैन भन्ने बारे अध्ययन भइरहेको छ।”

यो भाइरस छिट्टै फैलिने भएकाले नियन्त्रण गर्न गाह्रो हुने उनको भनाइ छ। “यसको विषयमा थुप्रै अध्ययन हुन बाँकी नै छ। यसले एक पटक संक्रमित भइसकेको व्यक्तिमा पुनः संक्रमित हुन्छ वा हुँदैन? खोप लगाएको व्यक्तिलाई सर्छ वा सार्दैन? लगायतका विषयमा अध्ययन हुन बाँकी नै छ। तर, अहिले हामीले के बुझ्नु्पर्‍यो भने यो शीघ्र फैलिने भएकाले जोखिम बढाउँछ,” डा. पुनले भने।

पीसीआर परीक्षणबाट पत्ता लाग्दैन

यो प्रजातिको भाइरस छ वा छैन भन्ने कुरा पीसीआर परीक्षणबाट पत्ता नलाग्ने डा. पुनको भनाइ छ।

“यो प्रजाति पीसीआर गरेर पत्ता लाग्दैन। त्यसका लागि जिन सिक्वेन्सिङ गरेर मात्र थाहा हुन्छ,’’ उनले भने, “त्यसका लागि तत्काल नेपालमा सम्भव छैन। पीसीआर परीक्षण गरेर पोजिटिभ देखिएकाहरूको जिन विदेशको ल्याबमा पठाएर यो बारेमा अध्ययन गर्नुपर्छ।”

नेपालमा पनि जोखिम उत्तिकै

छिमेकी देश भारतमा बेलायतबाट आउनेहरूको संख्या ठूलो छ। त्यहाँबाट आएकाहरूमाथि निगरानी बढाइएको छ। उनीहरूमा कोरोना पोजिटिभ पनि देखिएका छन्। भारतले अब उनीहरूको जिन सिक्वेन्सिङ गर्दै छ। त्यहाँबाट नयाँ हो वा होइन पत्ता लाग्छ।

नेपालमा पनि नयाँ प्रजातिको जोखिम बढी छ। स्वाईन–फ्लू अमेरिकामा देखिएको डेढ महिनापछि नेपालमा देखिएको थियो। विश्वभर तीव्र गतिमा फैलिरहेकाले नेपालमा पनि नयाँ भाइरसको जोखिम रहने डा. पुनको भनाइ छ।

“यो प्रजाति भित्रियो भने हामी नियन्त्रणमा लिन सक्दैनौं। त्यसैले आमनागरिकलाई समेत सचेत र सावधानी अपनाउन आग्रह गर्दछु।”

बेलायतबाट सीधै तथा भारतीय बाटो हुँदैं नेपाल आउने नेपाली र विदेशीमाथि निगरानी बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी बताउँछन्। पुस १ देखि ७ गतेसम्म बेलायतबाट हवाई तथा भारतीय बाटो हुँदै नेपाल आएका १९३ जनालाई निगरानीमा राखिएको अधिकारीको भनाइ छ।

ती मध्ये पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ। अब उनीहरूमा नयाँ प्रजातिको भाइरस हो वा होइन भन्ने पत्ता लगाउनका लागि थप अध्ययन हुने सहप्रवक्ता डा. अधिकारी बताउँछन्।

“हामीले यो प्रजाति भित्रिन नदिन विशेष सावधानी तथा सतर्कता अपनाएका छौं। अहिले त बेलायतबाट आउन प्रतिबन्ध नै लागेको छ। यसअघि आएकाहरूमाथि पनि निगरानी भइरहेको छ,” उनले भने, “यो प्रजाति भित्रियो भने हामी नियन्त्रणमा लिन सक्दैनौं। त्यसैले आमनागरिकलाई समेत सचेत र सावधानी अपनाउन आग्रह गर्दछु।”

" /> काठमाडौं। कोरोना भाइरसको महामारीबाट अहिलेसम्म विश्वभर १७ लाख ८० हजारभन्दा बढीको ज्यान गइसकेको छ। कोरोना भाइरसविरुद्ध भ्याक्सिन लगाउने काम पनि सुरू भएको छ। अर्कोतिर कोरोना भाइरसको नयाँ प्रजाति (न्यू भेरियन्ट) पत्ता लागेको छ, जुन अहिलेको भाइरसभन्दा निकै घातक मानिएको छ।

"> बेलायतबाट फैलिएकाे नयाँ कोरोना भाइरसको जोखिम नेपालमा कति?: Dekhapadhi बेलायतबाट आएका पाँच जनामा कोरोना पोजिटिभ।
• १९३ जना विशेष निगरानीमा।
• नयाँ प्रजातिको भाइरस पीसीआर परीक्षण गरेर पत्ता लाग्दैन।
• यो प्रजाति फेला पर्‍यो भने नेपालमा कोरोना महामारी नियन्त्रणबाहिर जाने विज्ञहरूको चेतावनी।

बेलायतबाट फैलिएकाे नयाँ कोरोना भाइरसको जोखिम नेपालमा कति?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्