काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,१३५ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख २१ हजार ३६७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,१३५ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख २१ हजार ३६७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ। 

"> आज ७०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित २ लाख ६० हजारनजिक: Dekhapadhi नेपालमा आज कूल ६,१३५ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ। 
  • ">
    आज ७०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित २ लाख ६० हजारनजिक <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ७०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,१३५ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख २१ हजार ३६७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्