काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ८८ हजार २२६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार २२८ जनाको मृत्यु भएको छ
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड २२ लाख ८२ हजार २४६ र मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७६ हजार ८३९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार २३९ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र २० हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५३ हजार १३५, इटलीमा ११ हजार २१२, ब्राजिलमा ५७ हजार २२७, जर्मनीमा १५ हजार ९६०, रसियामा २७ हजार दुई, फ्रान्समा ११ हजार ३९५, कोलम्बियामा ११ हजार १५ तथा इरानमा ६ हजार १०८ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ८८ हजार २२६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार २२८ जनाको मृत्यु भएको छपछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड २२ लाख ८२ हजार २४६ र मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार पुगेको छ।

">