काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार २२८ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड २२ लाख ८२ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ८३ लाख आठ हजार ९६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २१ लाख ७९ हजार १४२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ४६ हजार ४२० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार २३९ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९२ हजार ७१६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

सिफारिस

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४८ हजार ४७५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २२ हजार ८५५, बेलायतमा ७१ हजार ५६७, इटलीमा ७३ हजार २९, फ्रान्समा ६४ हजार ७८, स्पेनमा ५० हजार ४४२, इरानमा ५४ हजार ९४६, पेरूमा ३७ हजार ५७४, अर्जेन्टिनामा ४३ हजार १८, कोलम्बियामा ४२ हजार ६२० तथा रसियामा ५५ हजार ८२७ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार २२८ जना संक्रमितले ज्यान गुमाएका छन्।

"> कोरोना संक्रमणका कारण एकै दिन १३ हजारभन्दा धेरैले ज्यान गुमाए: Dekhapadhi विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार पुगेको छ।
• कूल संक्रमितमध्ये २.१८ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा तीन लाख ४६ हजार ४२० जना।

कोरोना संक्रमणका कारण एकै दिन १३ हजारभन्दा धेरैले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार २२८ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ९५ हजार पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड २२ लाख ८२ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ८३ लाख आठ हजार ९६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २१ लाख ७९ हजार १४२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ४६ हजार ४२० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार २३९ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९२ हजार ७१६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

सिफारिस

पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजारभन्दा बढी संक्रमित थपिए

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४८ हजार ४७५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २२ हजार ८५५, बेलायतमा ७१ हजार ५६७, इटलीमा ७३ हजार २९, फ्रान्समा ६४ हजार ७८, स्पेनमा ५० हजार ४४२, इरानमा ५४ हजार ९४६, पेरूमा ३७ हजार ५७४, अर्जेन्टिनामा ४३ हजार १८, कोलम्बियामा ४२ हजार ६२० तथा रसियामा ५५ हजार ८२७ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्