काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
‘‘तमु समुदायको महान पर्व तमु ल्होछारको अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले यसलाई मौलिक पुँजीको रूपमा व्याख्या गरेका छन्। प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।
तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षासमेत उनले व्यक्त गरेका छन्।

भाषा, धर्म, संस्कृतिलगायत विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री: Dekhapadhi
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले यसलाई मौलिक पुँजीको रूपमा व्याख्या गरेका छन्।
तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा।
भाषा, धर्म, संस्कृतिलगायत विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

‘‘तमु समुदायको महान पर्व तमु ल्होछारको अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्।

सिफारिस

आज तमु ल्होसार मनाइँदै