कास्की। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ल्होसार/ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्‍भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार/ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।

तमु समुदायले ल्होसार/ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्। च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुसीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन्।

यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुसीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ। रासस

" /> कास्की। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ल्होसार/ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्‍भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार/ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।

तमु समुदायले ल्होसार/ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्। च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुसीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन्।

यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुसीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ। रासस

"> सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन: Dekhapadhi प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्‍भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार/ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्। ">
सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन <p style="text-align: justify;">कास्की। गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ल्होसार/ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्&zwj;भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार/ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन्।</p> <p style="text-align: justify;">तमु समुदायले ल्होसार/ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्। च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुसीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन्।</p> <p style="text-align: justify;">यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुसीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्