काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि विभिन्न रोगबाट पीडित सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले आमालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन्। उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

छोरा प्रकाशको निधनपछिबाट उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। नेपालका विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई भारत, सिंगापुर हुँदैं अमेरिकासम्म लगिएको थियो।

२०७५ चैतमा अमेरिकामा उनको उपचार गरिएको थियो। त्यो समय उनमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोग लागेको थियो। यो एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउने चिकित्सकहरू बताउँछन्।

" /> काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि विभिन्न रोगबाट पीडित सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले आमालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन्। उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

छोरा प्रकाशको निधनपछिबाट उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। नेपालका विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई भारत, सिंगापुर हुँदैं अमेरिकासम्म लगिएको थियो।

२०७५ चैतमा अमेरिकामा उनको उपचार गरिएको थियो। त्यो समय उनमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोग लागेको थियो। यो एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउने चिकित्सकहरू बताउँछन्।

"> प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना: Dekhapadhi मेडिसिटी अस्पताल भर्ना गरिएको हो।
• स्वास्थ्य अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना
काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि विभिन्न रोगबाट पीडित सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले आमालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन्। उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

छोरा प्रकाशको निधनपछिबाट उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। नेपालका विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई भारत, सिंगापुर हुँदैं अमेरिकासम्म लगिएको थियो।

२०७५ चैतमा अमेरिकामा उनको उपचार गरिएको थियो। त्यो समय उनमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोग लागेको थियो। यो एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउने चिकित्सकहरू बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्