काठमाडौँ। नेपालमा गत २४ घण्टामा ५११ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५,११० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख २६ हजार ४७७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिएको हो। यो प्रतिशत बढ्दो क्रममा छ।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ५११ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५,११० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख २६ हजार ४७७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिएको हो। यो प्रतिशत बढ्दो क्रममा छ।

"> आज ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित २ लाख ६० हजार नाघ्यो: Dekhapadhi नेपालमा आज कूल ५,११० नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ। 
  • ">
    आज ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित २ लाख ६० हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ५११ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५,११० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख २६ हजार ४७७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिएको हो। यो प्रतिशत बढ्दो क्रममा छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्