काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २२५ जनामा, भक्तपुरमा थप ३८ जनामा र ललितपुरमा थप ४९ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ६१.०६ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ६० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २२५ जनामा, भक्तपुरमा थप ३८ जनामा र ललितपुरमा थप ४९ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ६१.०६ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ६० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। 

"> आज काठमाडौँ उपत्यकामा ३१२ जनामा सङ्क्रमण: Dekhapadhi काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ ">
आज काठमाडौँ उपत्यकामा ३१२ जनामा सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २२५ जनामा, भक्तपुरमा थप ३८ जनामा र ललितपुरमा थप ४९ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ६१.०६ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ६० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्