काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ६,३०० रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ३,४७७ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,६९७ जना रहेका छन्।
त्यस्तै, आज नेपालमा २,८२३ जना होम आइसोलेसनमा रहेका छन्। यसमध्ये सर्वाधिक १,२१० जना बागमती प्रदेशमै रहेका छन्।
आज नेपालभर २१७ जना आइसियुमा र ३७ जना कोरोना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै, नेपालभर ३६२ जना क्वारेन्टाइनमा रहेका छन्।
" /> काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ६,३०० रहेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ३,४७७ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २,६९७ जना रहेका छन्।

">