काठमाडौँ। नेपाली कांग्रेसेका पूर्व सह-महामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्द राज जोशीलाई कोरोना सङ्क्रमण भएको छ।
सङ्क्रमणको कारण अप्ठेरो भएपछि उपचारको लागि उनलाई अहिले काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसबारे ट्वीटरमा लेखेका छन्।
“मेरा सहयात्री, नेपाली कांग्रेसका पूर्वसह-महामन्त्री एवं पूर्वमन्त्री गोविन्द राज जोशीको कोभिड–१९ को सङ्क्रमणको कारण अस्वस्थ भई ह्याम्स अस्पताल काठमाडौँमा उपचारत हुनुहुन्छ,” पौडेलले ट्वीटरमा लेखेको छन्।
पौडेलले उनको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेका छन्।
नेपाली कांग्रेसले केही महिनाअघि जोशीलाई निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत निस्कान गरेको थियो।
" /> काठमाडौँ। नेपाली कांग्रेसेका पूर्व सह-महामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्द राज जोशीलाई कोरोना सङ्क्रमण भएको छ।सङ्क्रमणको कारण अप्ठेरो भएपछि उपचारको लागि उनलाई अहिले काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसबारे ट्वीटरमा लेखेका छन्।

">