काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ९८ हजार ३९६  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार ३११ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ३० लाख २४ हजार ८४३ र मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १४ हजार २४४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४४८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार ९५७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५० हजार २३, इटलीमा १६ हजार २०२, ब्राजिलमा ५५ हजार ८५३, जर्मनीमा १९ हजार २८५, रसियामा २६ हजार ५१३, फ्रान्समा २६ हजार ४५७, कोलम्बियामा ११ हजार ६३९ तथा इरानमा ६ हजार २७२ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ९८ हजार ३९६  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार ३११ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ३० लाख २४ हजार ८४३ र मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १४ हजार २४४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४४८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार ९५७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५० हजार २३, इटलीमा १६ हजार २०२, ब्राजिलमा ५५ हजार ८५३, जर्मनीमा १९ हजार २८५, रसियामा २६ हजार ५१३, फ्रान्समा २६ हजार ४५७, कोलम्बियामा ११ हजार ६३९ तथा इरानमा ६ हजार २७२ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ६ लाख ९८ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख ९८ हजार ३९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १४ हजार २४४ जना।
• सोही अवधिमा विश्वभर १४ हजार ३११ जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ६ लाख ९८ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ९८ हजार ३९६  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १४ हजार ३११ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ३० लाख २४ हजार ८४३ र मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १४ हजार २४४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४४८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार ९५७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५० हजार २३, इटलीमा १६ हजार २०२, ब्राजिलमा ५५ हजार ८५३, जर्मनीमा १९ हजार २८५, रसियामा २६ हजार ५१३, फ्रान्समा २६ हजार ४५७, कोलम्बियामा ११ हजार ६३९ तथा इरानमा ६ हजार २७२ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्