काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार ३११ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ३० लाख २४ हजार ८४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ८८ लाख २३ हजार २३४ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २३ लाख ९१ हजार ८३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५० हजार ३४६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४४८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९३ हजार ९४० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४८ हजार ७७४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २३ हजार ८४५, बेलायतमा ७२ हजार ५४८, इटलीमा ७३ हजार ६०४, फ्रान्समा ६४ हजार ३८१, स्पेनमा ५० हजार ६८९, इरानमा ५५ हजार ९५, अर्जेन्टिनामा ४३ हजार १६३, कोलम्बियामा ४२ हजार ९०९ तथा रसियामा ५६ हजार ४२६ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार ३११ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ३० लाख २४ हजार ८४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ८८ लाख २३ हजार २३४ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २३ लाख ९१ हजार ८३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५० हजार ३४६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४४८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९३ हजार ९४० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४८ हजार ७७४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २३ हजार ८४५, बेलायतमा ७२ हजार ५४८, इटलीमा ७३ हजार ६०४, फ्रान्समा ६४ हजार ३८१, स्पेनमा ५० हजार ६८९, इरानमा ५५ हजार ९५, अर्जेन्टिनामा ४३ हजार १६३, कोलम्बियामा ४२ हजार ९०९ तथा रसियामा ५६ हजार ४२६ जनाको मृत्यु भएको तथ्यांक छ।

"> विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो, गत २४ घण्टाभित्र १४ हजारभन्दा बढीले ज्यान गुमाए: Dekhapadhi विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ।
• कूल संक्रमितमध्ये २.१८ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा तीन लाख ५० हजार ३४६ जना।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो, गत २४ घण्टाभित्र १४ हजारभन्दा बढीले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १४ हजार ३११ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख १० हजार ५२६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ३० लाख २४ हजार ८४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ८८ लाख २३ हजार २३४ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २३ लाख ९१ हजार ८३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५० हजार ३४६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४४८ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९३ हजार ९४० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४८ हजार ७७४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २३ हजार ८४५, बेलायतमा ७२ हजार ५४८, इटलीमा ७३ हजार ६०४, फ्रान्समा ६४ हजार ३८१, स्पेनमा ५० हजार ६८९, इरानमा ५५ हजार ९५, अर्जेन्टिनामा ४३ हजार १६३, कोलम्बियामा ४२ हजार ९०९ तथा रसियामा ५६ हजार ४२६ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्