काठमाडौं। गत चैतबाट बन्द रहेका रात्रिकालीन व्यवसाय सञ्चालनमा आए। पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड तयार पारेको थियो। सोही आधारमा डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेका हुन्।

व्यवासायीहरूको चर्को दबाबमा सरकार रात्रिकालीन व्यवसाय खोल्न बाध्य भएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आवश्यक मापदण्ड बनाएर रात्रिकालीन व्यवसाय सूचारू भइरहेको बताए।

ग्राहक बस्ने सिटहरू मिलाएर राख्ने, स्यनिटाइजरको प्रयोग गर्ने, अनिवार्य मास्क लगाउने, ज्वरो नाप्नेलगायतका मापदण्ड अपनाएर मात्र व्यवसाय खोल्न दिइएको उनको भनाइ छ।

रात्रिकालीन व्यवसाय भने मापदण्डअनुसार नै सञ्चालनमा आउन सकेका छैनन्। जुन कुरा प्रजिअ पराजुलीलेसमेत स्वीकार गरेका छन्। काठमाडौंका विभिन्न ६ वटा ठाउँमा अनुगमनको क्रममा केहीले मापदण्डको पालना नगरेको पाइएको थियो।

मापदण्ड पालना भए नभएकोबारे अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक अनुगमन समिति बनेको छ। उक्त समितिले रात्रिकालीन व्यवसायले मापदण्ड पालना गरे वा नगरेकोबारे अनुगमन गर्ने र पालना नगरेको खण्डमा बन्द गराउने प्रजिअ पराजुलीले बताए।

तर, रात्रिकालीन व्यवसाय भने मापदण्डअनुसार नै सञ्चालनमा आउन सकेका छैनन्। जुन कुरा प्रजिअ पराजुलीलेसमेत स्वीकार गरेका छन्। काठमाडौंका विभिन्न ६ वटा ठाउँमा अनुगमनको क्रममा केहीले मापदण्डको पालना नगरेको पाइएको थियो। उनीहरूलाई मापदण्ड पालना गरेर मात्र चलाउन निर्देशन दिइएको थियो।

तर, व्यवसायीहरू भने मापदण्डअनुसार अगाडि बढ्न सम्भव नहुने बताउँछन्। क्लब तथा डान्स बारमा रमाइलो गर्न आएका ग्राहकहरूबाट सबै मापदण्ड पालना गराउन सम्भव नहुने उनीहरूको भनाइ छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि मापदण्ड पालना गरेर मात्र खोल्नुपर्ने बताए। “हामीले अनुगमन गरिरहेका हुन्छौं। तर, हामी जाँदा मापदण्डको पालना गरेजस्तो गर्ने। अरूबेला भद्रगोल गर्ने परिपाटी देखिएको छ,” एसएसपी सिंहले भने, “आमनागरिकले पनि प्रहरी आएपछि मात्र सजक भएजस्तो हुने, अरू बेला मनलाग्दी गर्दा घाटा त आखिर स्वयमलाई हुने हो।”

राज्यले बनाएको पोलिसीको कार्यान्वयन गर्न आफूहरू कटिबद्ध रहेको भन्दै गल्ती गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।

जनस्वास्थ्यविद्हरूले भने तत्काल यस्ता व्यवसाय सञ्चालन गर्न नहुनेमा जोड दिएका छन्। जनस्वास्थ्यविद् डा. रमेश आचार्यले आवश्यकता बाहेकका क्षेत्रलाई केही समय बन्द नै गर्दा राम्रो हुने बताए।

“अहिले अत्यावश्यक बाहेकका क्षेत्र खोल्दा थप जोखिम हुन्छ। त्यस्तो क्षेत्रमा सावधानी अपनाउँन खोज्दा पनि सकिँदैन। त्यसैले जोखिम नबढाउनुनै राम्रो हुन्छ,” उनले भने।

" /> काठमाडौं। गत चैतबाट बन्द रहेका रात्रिकालीन व्यवसाय सञ्चालनमा आए। पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड तयार पारेको थियो। सोही आधारमा डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेका हुन्।

"> महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?: Dekhapadhi काठमाडौं उपत्यकासहित देशैभरका रात्रिकालीन व्यवसाय सञ्चालनमा आएका छन्।
• पर्यटन मन्त्रालयले मापदण्ड तयार गरेको थियो।
• सहायक प्रजिअको संयोजकत्वमा गठित समितिले अनुगमन गर्दै आएको छ।
• तर, अधिकांश डान्स बार तथा क्लबहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिँदैन।

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?
काठमाडौं। गत चैतबाट बन्द रहेका रात्रिकालीन व्यवसाय सञ्चालनमा आए। पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड तयार पारेको थियो। सोही आधारमा डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेका हुन्।

व्यवासायीहरूको चर्को दबाबमा सरकार रात्रिकालीन व्यवसाय खोल्न बाध्य भएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आवश्यक मापदण्ड बनाएर रात्रिकालीन व्यवसाय सूचारू भइरहेको बताए।

ग्राहक बस्ने सिटहरू मिलाएर राख्ने, स्यनिटाइजरको प्रयोग गर्ने, अनिवार्य मास्क लगाउने, ज्वरो नाप्नेलगायतका मापदण्ड अपनाएर मात्र व्यवसाय खोल्न दिइएको उनको भनाइ छ।

रात्रिकालीन व्यवसाय भने मापदण्डअनुसार नै सञ्चालनमा आउन सकेका छैनन्। जुन कुरा प्रजिअ पराजुलीलेसमेत स्वीकार गरेका छन्। काठमाडौंका विभिन्न ६ वटा ठाउँमा अनुगमनको क्रममा केहीले मापदण्डको पालना नगरेको पाइएको थियो।

मापदण्ड पालना भए नभएकोबारे अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक अनुगमन समिति बनेको छ। उक्त समितिले रात्रिकालीन व्यवसायले मापदण्ड पालना गरे वा नगरेकोबारे अनुगमन गर्ने र पालना नगरेको खण्डमा बन्द गराउने प्रजिअ पराजुलीले बताए।

तर, रात्रिकालीन व्यवसाय भने मापदण्डअनुसार नै सञ्चालनमा आउन सकेका छैनन्। जुन कुरा प्रजिअ पराजुलीलेसमेत स्वीकार गरेका छन्। काठमाडौंका विभिन्न ६ वटा ठाउँमा अनुगमनको क्रममा केहीले मापदण्डको पालना नगरेको पाइएको थियो। उनीहरूलाई मापदण्ड पालना गरेर मात्र चलाउन निर्देशन दिइएको थियो।

तर, व्यवसायीहरू भने मापदण्डअनुसार अगाडि बढ्न सम्भव नहुने बताउँछन्। क्लब तथा डान्स बारमा रमाइलो गर्न आएका ग्राहकहरूबाट सबै मापदण्ड पालना गराउन सम्भव नहुने उनीहरूको भनाइ छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि मापदण्ड पालना गरेर मात्र खोल्नुपर्ने बताए। “हामीले अनुगमन गरिरहेका हुन्छौं। तर, हामी जाँदा मापदण्डको पालना गरेजस्तो गर्ने। अरूबेला भद्रगोल गर्ने परिपाटी देखिएको छ,” एसएसपी सिंहले भने, “आमनागरिकले पनि प्रहरी आएपछि मात्र सजक भएजस्तो हुने, अरू बेला मनलाग्दी गर्दा घाटा त आखिर स्वयमलाई हुने हो।”

राज्यले बनाएको पोलिसीको कार्यान्वयन गर्न आफूहरू कटिबद्ध रहेको भन्दै गल्ती गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।

जनस्वास्थ्यविद्हरूले भने तत्काल यस्ता व्यवसाय सञ्चालन गर्न नहुनेमा जोड दिएका छन्। जनस्वास्थ्यविद् डा. रमेश आचार्यले आवश्यकता बाहेकका क्षेत्रलाई केही समय बन्द नै गर्दा राम्रो हुने बताए।

“अहिले अत्यावश्यक बाहेकका क्षेत्र खोल्दा थप जोखिम हुन्छ। त्यस्तो क्षेत्रमा सावधानी अपनाउँन खोज्दा पनि सकिँदैन। त्यसैले जोखिम नबढाउनुनै राम्रो हुन्छ,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्