सिफारिस

काठमाडौँ। आज सन् २०२० को अन्तिम दिन, अर्थात् ३१ डिसेम्बर। अब केही घण्टामा ईश्वीय संवत्अनुसार नयाँ वर्ष सन् २०२१ सुरु हुँदै छ। यसै क्रममा विश्वभर नै नववर्षको पूर्वसन्ध्या (न्यु यर इभ) मनाइन्छ।

कोरोना महामारीका कारण विगतका वर्ष जसरी यसपटक विशेष कार्यक्रमहरू छैनन्। त्यसमाथि अझ युरोपका विभिन्न देशहरूले सार्वजनिक रूपमा इभ मनाउन निषेध गरेका छन्।

कोरोना महामारीको नयाँ प्रजाति बेलायतमा फेला परेसँगै विभिन्न देशमा उच्च सतर्कता अपनाइएको छ। बेलायतमा लकडाउन तथा निषेध जारी नै छ।

फ्रान्सले भने न्यु यर इभका कारण हुनेसक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु नै जारी गरेको छ। न्यु यर इभमा हुने भीड नियन्त्रणका लागि फ्रान्सले एक लाख प्रहरी परिचालन गर्दै कर्फ्यु लगाएको बीबीसीले जनाएको छ।

वर्षको अन्तिम रात हुने सम्भावित कारहरूको आगजनी नियन्त्रणका लागि पनि थप सुरक्षा बल प्रयोग गरेको छ।

हालसम्म २६ लाख मानिस कोरोना सङ्क्रमित भइसकेको फ्रान्समा ६४ हजार जनाको मृत्यु भइसकेको छ। थप बढ्न सक्ने जोखिम कम गर्नका लागि फ्रान्सले कर्फ्यू नै जारी गरेको हो।

त्यस्तै, बेलायतमा पनि कडा प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ। प्रधानमन्त्री बोरिस जोनसनले घरभित्रै बसेर नयाँ वर्ष मनाउन आग्रह गर्दै प्रतिबन्धको उल्लंघन गरे कडा कारवाहीको चेतावनी दिए।

त्यस्तै, स्कटल्याण्ड, आयरल्याण्ड, जर्मनी, नेदरल्याण्ड, टर्की, इटालीलगायतका देशमा पनि कतै नयाँ वर्ष इभ मनाउन प्रतिबन्ध त कतै लकडाउन जारी भएको छ।

सिफारिस

नेपालमा कसरी मनाइँदै छ इभ?

नेपालमा कोरोना सङ्क्रमतिको सङ्ख्या घट्दै गइरहेको छ। कोरोना सङ्क्रमित घट्नुमा दुई थरी तर्क आउन थालेका छन्। सरकारी अधिकारीले कोरोना नियन्त्रणमा सरकार सफल भएको दाबी गर्दै आएका छन् तर जनस्वास्थ्यविद् तथा स्वास्थ्यकर्मीहरू भने चेकअप गराउन नआउँँदा घटेको देखिएको बताउँछन्।

सरकारले प्रतिबन्ध लगाएका सबै क्षेत्र बिस्तारै-बिस्तारै खुल्दै गएको छ। न्यु यरको इभको अवसरमा क्लब, डान्सबार, दोहोरी साँझमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

सरकारले भीडभाड गर्न तथा बढी मानिसहरू एकठाउँमा भेला हुन अझै प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा डान्स बार तथा क्लब, दोहोरी साँझहरूले भने न्यु यर इभका लागि हजारौँ मानिसलाई कार्यक्रममा सहभागी गराउँदै छन्।

ठमेलमा रहेको सीएनआई क्लबले आज राति न्यु यर इभको आयोजना गरेको छ। स्थानीय ब्याण्डको विशेष प्रस्तुतिसहित कार्यक्रममा ४०० भन्दा बढी मानिसहरू  सहभागी हुने अपेक्षा गरिएको छ।

क्लबका म्यानेजर दीपक ढकालले बेलुका ६ बजेदेखि ११ बजेसम्म हुने कार्यक्रमका लागि ४०० जना सहभागी हुने बताए। “कार्यक्रममा आउनेहरूलाई हाम्रोतर्फबाट गर्ने स्वास्थ्य सुरक्षा जाँच गर्छौँ। सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नापेर मात्र भित्र पठाउने काम गरेका छौँ,” उनले भने।

कार्यक्रममा रमाइलो गर्न आएका दर्शकहरूबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुन नसक्ने उनको भनाइ छ।

त्यस्तै, कमलादीमा रहेको क्लब जोयोले पनि आज विशेष कार्यक्रम गर्दै छ। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर न्यु यर इभ मनाउन लागिएको क्लबले जनाएको छ।

त्यस्तै, ठमेलको फायर क्लब डिस्को, क्लब फहरेन्हाइटलगायतमा पनि आज न्यु यर इभ कार्यक्रम हुँदै छन्।

सावधानी अपनाउन असम्भव

पर्यटन मन्त्रालयले रात्रिकालीन व्यवसाय खोल्नका लागि मापदण्ड बनाएको थियो। सोही आधारमा उनीहरूलाई राति ११ बजेसम्म खोल्न दिइयो। भौतिक दूरी कायम गरेर सिट मिलाउने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क अनिवार्य गर्ने, ज्वरो परीक्षण गरेर मात्र भित्र पठाउनेलगायतमा मापदण्ड अपनाउनुपर्ने मापदण्डमा लेखिएको छ।

मापदण्डअनुसार सञ्चालन नभएका रात्रिकालीन व्यवसाय बन्दसमेत गर्न सकिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

“सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएका हौँ,” उनले भने, “त्यसका लागि पर्यटन मन्त्रालयले मापदण्ड बनाएको छ। सोहीअनुसार सञ्चालन नभएमा व्यवसाय बन्द गर्छौँ।”

आम नागरिकले समेत आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको भनाइ छ। बढी भीडभाड हुने ठाउँमा जानुभन्दा घरमै बसेर नयाँ वर्ष मनाउनु राम्रो हुने उनको राय छ।

"> न्यु यर इभ : युरोपमा कडाइ, नेपाली रात्रिकालीन व्यवसाय खुलेआम कार्यक्रम गर्दै : Dekhapadhi फ्रान्समा न्यु यर इभ मनाउन रोक लगाइएको छ।
• बेलायतले पनि न्यु यर इभ मनाउन कडा प्रतिबन्ध लगाएको छ।
• नेपालमा भने न्यु यर इभ धूमधामले मनाइँदै छ।
• आफ्नो स्वास्थ्यप्रति स्वयं व्यक्ति नै सचेत हुनुपर्ने सरकारी अधिकारी बताउँछन्।
• कार्यक्रममा आएपछि मापदण्ड पालना गराउन नसकिने व्यवसाय सञ्चालक बताउँछन्।

न्यु यर इभ : युरोपमा कडाइ, नेपाली रात्रिकालीन व्यवसाय खुलेआम कार्यक्रम गर्दै

सिफारिस

नयाँ वर्षको ‘खल्लो’ स्वागत

काठमाडौँ। आज सन् २०२० को अन्तिम दिन, अर्थात् ३१ डिसेम्बर। अब केही घण्टामा ईश्वीय संवत्अनुसार नयाँ वर्ष सन् २०२१ सुरु हुँदै छ। यसै क्रममा विश्वभर नै नववर्षको पूर्वसन्ध्या (न्यु यर इभ) मनाइन्छ।

कोरोना महामारीका कारण विगतका वर्ष जसरी यसपटक विशेष कार्यक्रमहरू छैनन्। त्यसमाथि अझ युरोपका विभिन्न देशहरूले सार्वजनिक रूपमा इभ मनाउन निषेध गरेका छन्।

कोरोना महामारीको नयाँ प्रजाति बेलायतमा फेला परेसँगै विभिन्न देशमा उच्च सतर्कता अपनाइएको छ। बेलायतमा लकडाउन तथा निषेध जारी नै छ।

फ्रान्सले भने न्यु यर इभका कारण हुनेसक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु नै जारी गरेको छ। न्यु यर इभमा हुने भीड नियन्त्रणका लागि फ्रान्सले एक लाख प्रहरी परिचालन गर्दै कर्फ्यु लगाएको बीबीसीले जनाएको छ।

वर्षको अन्तिम रात हुने सम्भावित कारहरूको आगजनी नियन्त्रणका लागि पनि थप सुरक्षा बल प्रयोग गरेको छ।

हालसम्म २६ लाख मानिस कोरोना सङ्क्रमित भइसकेको फ्रान्समा ६४ हजार जनाको मृत्यु भइसकेको छ। थप बढ्न सक्ने जोखिम कम गर्नका लागि फ्रान्सले कर्फ्यू नै जारी गरेको हो।

त्यस्तै, बेलायतमा पनि कडा प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ। प्रधानमन्त्री बोरिस जोनसनले घरभित्रै बसेर नयाँ वर्ष मनाउन आग्रह गर्दै प्रतिबन्धको उल्लंघन गरे कडा कारवाहीको चेतावनी दिए।

त्यस्तै, स्कटल्याण्ड, आयरल्याण्ड, जर्मनी, नेदरल्याण्ड, टर्की, इटालीलगायतका देशमा पनि कतै नयाँ वर्ष इभ मनाउन प्रतिबन्ध त कतै लकडाउन जारी भएको छ।

सिफारिस

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?

नेपालमा कसरी मनाइँदै छ इभ?

नेपालमा कोरोना सङ्क्रमतिको सङ्ख्या घट्दै गइरहेको छ। कोरोना सङ्क्रमित घट्नुमा दुई थरी तर्क आउन थालेका छन्। सरकारी अधिकारीले कोरोना नियन्त्रणमा सरकार सफल भएको दाबी गर्दै आएका छन् तर जनस्वास्थ्यविद् तथा स्वास्थ्यकर्मीहरू भने चेकअप गराउन नआउँँदा घटेको देखिएको बताउँछन्।

सरकारले प्रतिबन्ध लगाएका सबै क्षेत्र बिस्तारै-बिस्तारै खुल्दै गएको छ। न्यु यरको इभको अवसरमा क्लब, डान्सबार, दोहोरी साँझमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

सरकारले भीडभाड गर्न तथा बढी मानिसहरू एकठाउँमा भेला हुन अझै प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा डान्स बार तथा क्लब, दोहोरी साँझहरूले भने न्यु यर इभका लागि हजारौँ मानिसलाई कार्यक्रममा सहभागी गराउँदै छन्।

ठमेलमा रहेको सीएनआई क्लबले आज राति न्यु यर इभको आयोजना गरेको छ। स्थानीय ब्याण्डको विशेष प्रस्तुतिसहित कार्यक्रममा ४०० भन्दा बढी मानिसहरू  सहभागी हुने अपेक्षा गरिएको छ।

क्लबका म्यानेजर दीपक ढकालले बेलुका ६ बजेदेखि ११ बजेसम्म हुने कार्यक्रमका लागि ४०० जना सहभागी हुने बताए। “कार्यक्रममा आउनेहरूलाई हाम्रोतर्फबाट गर्ने स्वास्थ्य सुरक्षा जाँच गर्छौँ। सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नापेर मात्र भित्र पठाउने काम गरेका छौँ,” उनले भने।

कार्यक्रममा रमाइलो गर्न आएका दर्शकहरूबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुन नसक्ने उनको भनाइ छ।

त्यस्तै, कमलादीमा रहेको क्लब जोयोले पनि आज विशेष कार्यक्रम गर्दै छ। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर न्यु यर इभ मनाउन लागिएको क्लबले जनाएको छ।

त्यस्तै, ठमेलको फायर क्लब डिस्को, क्लब फहरेन्हाइटलगायतमा पनि आज न्यु यर इभ कार्यक्रम हुँदै छन्।

सावधानी अपनाउन असम्भव

पर्यटन मन्त्रालयले रात्रिकालीन व्यवसाय खोल्नका लागि मापदण्ड बनाएको थियो। सोही आधारमा उनीहरूलाई राति ११ बजेसम्म खोल्न दिइयो। भौतिक दूरी कायम गरेर सिट मिलाउने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क अनिवार्य गर्ने, ज्वरो परीक्षण गरेर मात्र भित्र पठाउनेलगायतमा मापदण्ड अपनाउनुपर्ने मापदण्डमा लेखिएको छ।

मापदण्डअनुसार सञ्चालन नभएका रात्रिकालीन व्यवसाय बन्दसमेत गर्न सकिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

“सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएका हौँ,” उनले भने, “त्यसका लागि पर्यटन मन्त्रालयले मापदण्ड बनाएको छ। सोहीअनुसार सञ्चालन नभएमा व्यवसाय बन्द गर्छौँ।”

आम नागरिकले समेत आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको भनाइ छ। बढी भीडभाड हुने ठाउँमा जानुभन्दा घरमै बसेर नयाँ वर्ष मनाउनु राम्रो हुने उनको राय छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्