काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १२ हजार ८७५ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख २४ हजार २३० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ३७ लाख ६३ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ९२ लाख ९७ हजार ३६३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २६ लाख ४१ हजार ४८५ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५३ हजार ७४९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार ९७२ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९४ हजार ९७६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार १८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २४ हजार ८९७, बेलायतमा ७३ हजार ५१२, इटलीमा ७४ हजार १५९, फ्रान्समा ६४ हजार ६३२, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार २२३, अर्जेन्टिनामा ४३ हजार २४५, कोलम्बियामा ४३ हजार २१३ तथा रसियामा ५७ हजार १९ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १२ हजार ८७५ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख २४ हजार २३० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ३७ लाख ६३ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ९२ लाख ९७ हजार ३६३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २६ लाख ४१ हजार ४८५ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५३ हजार ७४९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार ९७२ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९४ हजार ९७६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार १८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २४ हजार ८९७, बेलायतमा ७३ हजार ५१२, इटलीमा ७४ हजार १५९, फ्रान्समा ६४ हजार ६३२, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार २२३, अर्जेन्टिनामा ४३ हजार २४५, कोलम्बियामा ४३ हजार २१३ तथा रसियामा ५७ हजार १९ जनाको मृत्यु भएको तथ्यांक छ।

"> कोरोना संक्रमणका कारण एकै दिन करिब १३ हजारले ज्यान गुमाए: Dekhapadhi विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख २४ हजार २३० पुगेको छ।
• कूल संक्रमितमध्ये २.१८ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा तीन लाख ५३ हजार ७४९ जना।

कोरोना संक्रमणका कारण एकै दिन करिब १३ हजारले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १२ हजार ८७५ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख २४ हजार २३० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१८ प्रतिशत हो। हालसम्म विश्वभर आठ करोड ३७ लाख ६३ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये पाँच करोड ९२ लाख ९७ हजार ३६३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड २६ लाख ४१ हजार ४८५ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ५३ हजार ७४९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार ९७२ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९४ हजार ९७६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार १८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २४ हजार ८९७, बेलायतमा ७३ हजार ५१२, इटलीमा ७४ हजार १५९, फ्रान्समा ६४ हजार ६३२, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार २२३, अर्जेन्टिनामा ४३ हजार २४५, कोलम्बियामा ४३ हजार २१३ तथा रसियामा ५७ हजार १९ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्