काठमाडौँ। लोमस फर्मासिटिकल्सले पशुपति क्षेत्र विकास कोषलाई ३० लिटर स्यानिटाइजर उपलब्ध गराएको छ। फर्मासिटिकल्सका प्रबन्धक प्रनबजंग पाण्डेले आज ह्यायड स्यानिटाइजर दिएका हुन्।
दर्शनका लागि आउने भक्तजनको स्वास्थ सुरक्षालाई ध्यानमा राखेर स्यानिटाइजर दिएको पाण्डेले बताए। उनले भने, “भक्तजनले सरकारको स्वास्थ सुरक्षाको मापदण्डअनुसार मन्दिरको दर्शन गरुन भनेर स्यानिटाइजर दिएको हो।”
विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले कम्पनीले दिएको स्यानिटाइजर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने बताए।
" /> काठमाडौँ। लोमस फर्मासिटिकल्सले पशुपति क्षेत्र विकास कोषलाई ३० लिटर स्यानिटाइजर उपलब्ध गराएको छ। फर्मासिटिकल्सका प्रबन्धक प्रनबजंग पाण्डेले आज ह्यायड स्यानिटाइजर दिएका हुन्।दर्शनका लागि आउने भक्तजनको स्वास्थ सुरक्षालाई ध्यानमा राखेर स्यानिटाइजर दिएको पाण्डेले बताए। उनले भने, “भक्तजनले सरकारको स्वास्थ सुरक्षाको मापदण्डअनुसार मन्दिरको दर्शन गरुन भनेर स्यानिटाइजर दिएको हो।”
विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले कम्पनीले दिएको स्यानिटाइजर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने बताए।
">