काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ४९ हजार २८५  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ३४० जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४३ लाख ४९ हजार ५२४ र मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार २८५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजार २५२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार ८५ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ८० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५३ हजार २८५, इटलीमा २२ हजार २११, ब्राजिलमा २४ हजार ६०५, जर्मनीमा १० हजार ४१९, रसियामा २७ हजार ३९, फ्रान्समा १९ हजार ३४८, कोलम्बियामा १२ हजार १०५ तथा इरानमा ६ हजार २८६ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ४९ हजार २८५  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ३४० जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४३ लाख ४९ हजार ५२४ र मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार २८५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजार २५२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार ८५ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ८० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५३ हजार २८५, इटलीमा २२ हजार २११, ब्राजिलमा २४ हजार ६०५, जर्मनीमा १० हजार ४१९, रसियामा २७ हजार ३९, फ्रान्समा १९ हजार ३४८, कोलम्बियामा १२ हजार १०५ तथा इरानमा ६ हजार २८६ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ५ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा पाँच लाख ४९ हजार २८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजार २५२ जना।
• सोही अवधिमा विश्वभर नौ हजार ३४० जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ५ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ४९ हजार २८५  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ३४० जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४३ लाख ४९ हजार ५२४ र मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार २८५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजार २५२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार ८५ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ८० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५३ हजार २८५, इटलीमा २२ हजार २११, ब्राजिलमा २४ हजार ६०५, जर्मनीमा १० हजार ४१९, रसियामा २७ हजार ३९, फ्रान्समा १९ हजार ३४८, कोलम्बियामा १२ हजार १०५ तथा इरानमा ६ हजार २८६ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्