काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख २२ हजार ७७५  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा सात हजार ९७३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४९ लाख ४० हजार ३८९ र मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ७७१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९४२ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार २२२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ७२५, इटलीमा ११ हजार ८३१, ब्राजिलमा १५ हजार ८२७, जर्मनीमा आठ हजार ४९२, रसियामा २६ हजार ३०१, फ्रान्समा तीन हजार ४६६, कोलम्बियामा ११ हजार ५२८ तथा इरानमा ६ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख २२ हजार ७७५  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा सात हजार ९७३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४९ लाख ४० हजार ३८९ र मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ७७१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९४२ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार २२२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ७२५, इटलीमा ११ हजार ८३१, ब्राजिलमा १५ हजार ८२७, जर्मनीमा आठ हजार ४९२, रसियामा २६ हजार ३०१, फ्रान्समा तीन हजार ४६६, कोलम्बियामा ११ हजार ५२८ तथा इरानमा ६ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ५ लाख २२ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा पाँच लाख २२ हजार ७७५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना।
• सोही अवधिमा विश्वभर सात हजार ९७३ जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ५ लाख २२ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख २२ हजार ७७५  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा सात हजार ९७३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४९ लाख ४० हजार ३८९ र मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ७७१ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९४२ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार २२२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ७२५, इटलीमा ११ हजार ८३१, ब्राजिलमा १५ हजार ८२७, जर्मनीमा आठ हजार ४९२, रसियामा २६ हजार ३०१, फ्रान्समा तीन हजार ४६६, कोलम्बियामा ११ हजार ५२८ तथा इरानमा ६ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्