काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ८ सयजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ४८ हजार ५०२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ८ सयजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ४८ हजार ५०२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

"> आज ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि: Dekhapadhi नेपालमा आज कूल ५ हजार ८ सय नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। 
  • ">
    आज ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ५ हजार ८ सयजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ४८ हजार ५०२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्