काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख चारहजार ५५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा सात हजार ९७ जनाको मृत्यु भएको छ।
यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ५४ लाख ८९ हजार १०४ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५० हजार २०९ जनाको मृत्यु भइसकेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ९१ हजार ७४२ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ३८७ जनाको मृत्यु भएको छ।
बेलायतमा थप ५४ हजार ९९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४५४ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १६ हजार ६६० कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा २१५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
ब्राजिलमा थप १७ हजार ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण २७६ जनाको मृत्यु भएको तथ्यांक छ।
रूसमा पछिल्लो २४ घण्टामा २४ हजार १५० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ५०४ जनाको मृत्यु भएको छ।
यस्तै, दक्षिण अफ्रिकामा ११ हजार ८५९, कोलम्बियामा नौ हजार ४१२, मेक्सिकोमा ६ हजार ३५९, इरानमा पाँच हजार ९६०, फ्रान्समा १२ हजार ४७९, जर्मनीमा सात हजार ५१३, इटलीमा १४ हजार २४५ तथा अर्जेन्टिनामा पाँच हजार ८८४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख चारहजार ५५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा सात हजार ९७ जनाको मृत्यु भएको छ।यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ५४ लाख ८९ हजार १०४ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५० हजार २०९ जनाको मृत्यु भइसकेको छ।

">