काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख १२ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा आठ हजार ७८० जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६० लाख ७० हजार २५२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५९ हजार ५९८ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ७३ हजार ३९४ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ७५३ जनाको मृत्यु भएको छ।

बेलायतमा थप ५८ हजार ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १६ हजार २७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा २०० जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा थप २० हजार ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ५७३ जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा २३ हजार ३५१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ४८२ जनाको मृत्यु भएको छ।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ६०१, कोलम्बियामा १० हजार ३११, मेक्सिकोमा पाँच हजार २११, इरानमा ६ हजार ७३, फ्रान्समा चार हजार २२, स्पेनमा नौ हजार ४३, जर्मनीमा आठ हजार ३९, इटलीमा १० हजार ८०० तथा अर्जेन्टिनामा आठ हजार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख १२ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा आठ हजार ७८० जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६० लाख ७० हजार २५२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५९ हजार ५९८ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ७३ हजार ३९४ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ७५३ जनाको मृत्यु भएको छ।

बेलायतमा थप ५८ हजार ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १६ हजार २७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा २०० जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा थप २० हजार ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ५७३ जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा २३ हजार ३५१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ४८२ जनाको मृत्यु भएको छ।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ६०१, कोलम्बियामा १० हजार ३११, मेक्सिकोमा पाँच हजार २११, इरानमा ६ हजार ७३, फ्रान्समा चार हजार २२, स्पेनमा नौ हजार ४३, जर्मनीमा आठ हजार ३९, इटलीमा १० हजार ८०० तथा अर्जेन्टिनामा आठ हजार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा ५ लाख १२ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टामा पाँच लाख १२ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• अमेरिकामा सबैभन्दा बढी एक लाख ७३ हजार ३९४ जना कोरोनाका नयाँ संक्रमित थपिए।
• सोही अवधिमा विश्वभर आठ हजार ७८० जनाको मृत्यु।

पछिल्लो २४ घण्टामा ५ लाख १२ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख १२ हजार ८६६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा आठ हजार ७८० जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६० लाख ७० हजार २५२ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५९ हजार ५९८ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ७३ हजार ३९४ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार ७५३ जनाको मृत्यु भएको छ।

बेलायतमा थप ५८ हजार ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १६ हजार २७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा २०० जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा थप २० हजार ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण ५७३ जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा २३ हजार ३५१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ४८२ जनाको मृत्यु भएको छ।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ६०१, कोलम्बियामा १० हजार ३११, मेक्सिकोमा पाँच हजार २११, इरानमा ६ हजार ७३, फ्रान्समा चार हजार २२, स्पेनमा नौ हजार ४३, जर्मनीमा आठ हजार ३९, इटलीमा १० हजार ८०० तथा अर्जेन्टिनामा आठ हजार २२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्