एजेन्सी। ‘लव आइल्याण्ड’ स्टार तथा पूर्वमिस ग्रेट ब्रिटेन जारा हल्याण्डलाई कोरोना कानुन उल्लंघन गरेको आरोपमा बार्बाडसमा पक्राउ परेकी छन्। उनलाई अदालतमा उपस्थित गराइएको छ।

कोरोनासम्बन्धी कानुन उल्लंघन गरेको प्रमाणित भए २५ वर्षीया जारालाई एक वर्ष जेल सजाय र १८ हजार पाउण्ड जरिवाना हुनेछ।

जारा र उनको प्रेमी इलिओट लवलाई स्थानीय प्रहरीले गत साता बार्बाडस विमानस्थलबाट बाहिरिने क्रममा पक्राउ गरेको थियो। पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस संक्रमण भएको पाइएको थियो।

बार्बाडसमा पछिल्ला दुई दिनमा २०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। संक्रमतिमध्ये ३३ जना विमानस्थसँग सम्बन्धित छन्, जहाँबाट जाराको जोडी भाग्ने प्रयास गर्दै थिए।

गत साता मात्र बार्बाडसमा कोरोना कानुन उल्लंघन गरेको आरोपमा पर्यटकलाई ६ महिना जेल सजाय सुनाइएको थियो।

" /> एजेन्सी। ‘लव आइल्याण्ड’ स्टार तथा पूर्वमिस ग्रेट ब्रिटेन जारा हल्याण्डलाई कोरोना कानुन उल्लंघन गरेको आरोपमा बार्बाडसमा पक्राउ परेकी छन्। उनलाई अदालतमा उपस्थित गराइएको छ।

कोरोनासम्बन्धी कानुन उल्लंघन गरेको प्रमाणित भए २५ वर्षीया जारालाई एक वर्ष जेल सजाय र १८ हजार पाउण्ड जरिवाना हुनेछ।

जारा र उनको प्रेमी इलिओट लवलाई स्थानीय प्रहरीले गत साता बार्बाडस विमानस्थलबाट बाहिरिने क्रममा पक्राउ गरेको थियो। पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस संक्रमण भएको पाइएको थियो।

बार्बाडसमा पछिल्ला दुई दिनमा २०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। संक्रमतिमध्ये ३३ जना विमानस्थसँग सम्बन्धित छन्, जहाँबाट जाराको जोडी भाग्ने प्रयास गर्दै थिए।

गत साता मात्र बार्बाडसमा कोरोना कानुन उल्लंघन गरेको आरोपमा पर्यटकलाई ६ महिना जेल सजाय सुनाइएको थियो।

"> कोरोना कानुन उल्लंघन गरेको आरोपमा पूर्वमिस ग्रेट ब्रिटेन जारालाई एक वर्ष जेल सजाय हुनसक्ने: Dekhapadhi जारा र उनको प्रेमी इलिओट लवलाई स्थानीय प्रहरीले गत साता बार्बाडस विमानस्थलबाट बाहिरिने क्रममा पक्राउ गरेको थियो। ">
कोरोना कानुन उल्लंघन गरेको आरोपमा पूर्वमिस ग्रेट ब्रिटेन जारालाई एक वर्ष जेल सजाय हुनसक्ने
एजेन्सी। ‘लव आइल्याण्ड’ स्टार तथा पूर्वमिस ग्रेट ब्रिटेन जारा हल्याण्डलाई कोरोना कानुन उल्लंघन गरेको आरोपमा बार्बाडसमा पक्राउ परेकी छन्। उनलाई अदालतमा उपस्थित गराइएको छ।

कोरोनासम्बन्धी कानुन उल्लंघन गरेको प्रमाणित भए २५ वर्षीया जारालाई एक वर्ष जेल सजाय र १८ हजार पाउण्ड जरिवाना हुनेछ।

जारा र उनको प्रेमी इलिओट लवलाई स्थानीय प्रहरीले गत साता बार्बाडस विमानस्थलबाट बाहिरिने क्रममा पक्राउ गरेको थियो। पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस संक्रमण भएको पाइएको थियो।

बार्बाडसमा पछिल्ला दुई दिनमा २०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। संक्रमतिमध्ये ३३ जना विमानस्थसँग सम्बन्धित छन्, जहाँबाट जाराको जोडी भाग्ने प्रयास गर्दै थिए।

गत साता मात्र बार्बाडसमा कोरोना कानुन उल्लंघन गरेको आरोपमा पर्यटकलाई ६ महिना जेल सजाय सुनाइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्