काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ६७ हजार २३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार चार जनाको मृत्यु भएको छ
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६८ लाख तीन हजार २८८ र मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २१ हजार ८५१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४६१ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २६५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ४४७, इटलीमा १५ हजार ३७८, ब्राजिलमा ५७ हजार ४४७, जर्मनीमा आठ हजार ७०, रसियामा २४ हजार २४६, फ्रान्समा २० हजार ४८९, कोलम्बियामा १६ हजार ८३५ तथा इरानमा ६ हजार ११३ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ६७ हजार २३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार चार जनाको मृत्यु भएको छपछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६८ लाख तीन हजार २८८ र मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ।

">