काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १५९ जनामा, भक्तपुरमा थप २४ जनामा र ललितपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण देखिएको हो।
यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५६.९७ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।
" />

">
आज उपत्यकामा २३३ जनामा सङ्क्रमण: Dekhapadhi
काठमाडौँमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५०
">
आज उपत्यकामा २३३ जनामा सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १५९ जनामा, भक्तपुरमा थप २४ जनामा र ललितपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण देखिएको हो। </p>
<p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५६.९७ प्रतिशत हो। अर्थात्, देशभरको नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्। </p>